• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु

  • वीरगंज संजाल
  • १३ बैशाख २०७८, सोमबार २०:५२
  • ३१७७

    वीरगञ्ज । कोरोना संक्रमणको उच्च जोखिममा रहेको पर्सामा एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत २ जना र नारायणी वयोद्या अस्पतालमा उपचाररत १ जना गरी ३ जनाको मृत्यु भएको हो ।

    सोमवार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ आदर्शनगर निवासी ६० वर्षीय बृद्धको मृत्यु भएको हो । बैशाख २ गते पिसआर रिपोर्ट पोजेटिभ आएपछि ३ गते नारायणी अस्पतालमा भर्ना भएका बृद्ध थाइराइड, गम्भिर निमोनिया र हृदयघाटबाट पनि ग्रसित रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

    यसैविच वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ पानीट्यांकी निवासी ३८ वर्षीय महिलाको सोमवार बेलुका पौने ६ बजे मृत्यु भएको छ । बैशाख १० गते गरिएको पिसिआर परिक्षणमा उनको रिपोर्ट पोजेटिभ देखिएको थियो ।

    स्वास्थ्यमा समस्या देखिएपछि सोमवार दिउँसो नारायणी वयोद्या अस्पताल गण्डकमा उनलाई भर्ना गरिएको पारिवारीक स्रोतले जनाएको छ । निमोनियाबाट समेत पिडित ति महिलाको श्वासप्रश्वासमा पनि समस्या आएपछि उपचारको क्रममा सोमवार बेलुका मृत्यु भएको नारायणी वयोद्या अस्पतालका प्रशासन प्रमुख शत्रुधन प्रसाद कुर्मी उर्फ विष्णु पटेलले जानकारी दिए ।

    त्यस्तै पर्साको बहुदरामाई नगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षीय महिलाको पनि मृत्यु भएको छ । स्वास्थ्यमा समस्या आएपछि बैशाख १२ गते नारायणी अस्पतालमा भर्ना भएकी ति महिलाको बैशाख १३ गते एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएको थियो ।

    गम्भिर किसिमको निमोनियाबाट समेत पिडित महिलाको सोमवार बेलुका ६ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिए । yatradaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • अमला एक फाइदा अनेक
  • अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन
  • प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    यी हुन् बदाम खानुका ६ फाइदा

    अनार खानुका १० फाइदा

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले भने ‘देश पनि मेरो, सेना पनि मेरो’

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    News

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    News

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    News

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑