• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परवानीपुर गोल्डकप मन्त्री सोनल द्वारा उद्घघाटन

  • वीरगंज संजाल
  • ११ बैशाख २०७८, शनिबार २१:३७
  • २१०९

    वीरगंज।शक्ति युवा क्लब र परवानीपुर युवा क्लबको आयोजनामा त्रिशक्ति सिमेन्ट प्रथम परवानीपुर गोल्डकप शनिवारदेखि शुरु भएको छ ।वीरगंज–२१ परवानीपुर खेल मैदानमा शुरु भएको प्रतियोगिताको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले गरेका हुन् ।प्रतियोगिता उद्घाटनपछि उनले प्रदेश सरकार प्रदेश २को खेलकुद विकासको लागि प्रतिबद्ध रहेको बताए ।
    उनले परवानीपुर खेलकुद मैदान एतिहासिक खेलकुद मैदान भएको र करिब एक दशकदेखि बन्द भएको फूटबल प्रतियोगिता परवानीपुरमा हुनुले खुशी लागेको बताए ।उनले कोरोना महामारी जस्तै रोग व्याधीलाई खेलकुदले दूर गर्ने तथा आजको तनावको युगमा शारीरिक व्याम तथा खेलकुद अहम कुरा भएको उनले जोड दिएका थिए ।खेलाडी राष्टको गहना भएकोले स्थानीय स्तरमा खेलाडीको सम्मान र खेल्ने अवसर सृजना भएमा खेलाडी उत्पादन गर्दै देशका लागि खेलकुदले फडको मार्ने उनको भनाई थियो ।
    उद्घाटन खेलमा वीरगंज युथ क्लबले नेपाल फूटबल संघ रौतहटलाई १ गोलले पराजित गरेको थियो ।खेल शुरु भएको १५ औं मिनेटमा डिबक्स भित्र आदित शाक्यले दिएको पासलाई श्रीजन शाक्यले गोलमा परिणत गरेका थिए ।त्यसपछि रौतहटले गोल फर्काउन कडा परिश्रम गर्दा समेत गोल फिर्ता गर्न सकेन ।त्यही एक गोल नै निर्णयक गोल बनेको थियो ।आइतवार अपरान्ह ४ बजे धुनषा र वीरगंज यूनाइटेड वीच हुने आयोजकले जनाएको छ ।
    वैशाख १८ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश २ का ६,वर्दिवास एपिएफ र हेटौडा फूटबल एकेडेमी गरी ८ ओटा टिमको सहभागिता छ ।प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार नगद राशीसहित पुरस्कार पाउने छ ।प्रतियोगिता आयोजक समितिका अध्यक्ष सुबोध कुमार श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रममा बारा क्षेत्र नं ४ का सघीय सासद एकबाल मिया,परवानीपुर गापाका अध्यक्ष हरिनारायण साह,वीरगंज महानगर वडा नं २१ का वडा अध्यक्ष हबिब मिया,वडा सदस्य जतन राउत कुर्मी,नागमणि उपाध्यायलगायतको सहभागिता थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑