• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राजनितिक रुपले नभएपनि सांस्कृतिक रुपले नेपाल हिन्दु राष्ट्र कायम छ — महामन्त्री मिलिन्द पराण्डे

  • वीरगंज संजाल
  • ९ बैशाख २०७८, बिहीबार १७:१७
  • ४०३३

    पर्सा । विश्व हिन्दु परिषदका अन्तराष्ट्रिय महामन्त्री माननीय मिलिन्द पराण्डेले नेपाल राजनितिक रुपले नभए पनि सांस्कृतिक रुपले हिन्दु राष्ट्र कायम नै रहेको बताए । उनले भने, नेपाल कहिले पनि धर्मनिरपेक्ष देश हुन सक्दैन, यहाँका राजनितिक दलका नेताहरुले क्षणिक स्वार्थका लागि कागजमा मात्र धर्मनिरपेक्ष लेखेका छन तर नेपाल अहिले पनि हिन्दु राष्ट्र नै छ ।

    विश्व हिन्दु परिषद नेपालले बिहिबार वीरगन्जमा आयोजना गरेको परिच्यात्मक तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री पराण्डेले मुख्यगरी चार कारणले हिन्दुलाई कमजोर पार्ने खेल भईरहेको छ । ईसाईको प्रचारबाजी र धर्मान्तरण, ईस्लामीक आतंकबादी, कुनै धर्ममा विश्वास नहुने लहर र पश्चिमी भोगदावी शैली भित्रिनाले हिन्दुलाई कमजोर बनाउँन हिन्दुमाथि प्रहार भईरहेको उनले बताए ।

    पाकिस्तान र बंगलादेशमा हिन्दुहरुमाथि संकटको अवस्थामा रहेको छ । त्यहाँ अस्तीत्वको संघर्ष हुदै आएको छ । त्यहाँका न्यायपालिका मुस्लीमकै छ, दिनहुँ हिन्दुमाथि अन्या अत्याचार बढेपनि हिन्दुवासी संगठन खुलेर काम गर्न सकेको छैन । चौतर्फी रुपमा हिन्दुमाथि नै प्रहार गर्ने काम भईरहेको छ ।

    जुन ठाउँमा मुस्लीम अवादी बढेको छ, त्यो ठाउँमा जव जिहाद, चेलीबेटी बेचविखन, गौहत्या र मुस्लीम तुष्टीकरणको राजनितिक बढदै गएको छ । ईसाई मिसेनरीले पनि समाजको गरिब स्तरका व्यक्तिहरुलाई ललाई पखाई झुक्याएर धर्मान्तरण गरी पश्चिमी भोगबादको प्रभाव बढाएको छ जसले गर्दा हिन्दु आफनो संस्कारबाट टाढा हुदै गएको छ ।

    हिन्दु समाज भित्र पनि विभिन्न दोष लागिरहेको छ । उनले भने, हिन्दु समाजको तत्वज्ञान सर्वोश्रेष्ठ छ तर तत्वज्ञान भन्दा धेरै टाढा हामी गईरहेका छौं । जातिय छुवाछुट, भेदभाव, जातिय भाषा, सम्प्रदायको अंहकारले गर्दा एक हिन्दुले अर्को हिन्दु संगको व्यवहार गलत गर्ने गरेका छन । यी कुरा धर्मतत्वज्ञान विपरित भएपनि समाजिक कुरुती हाम्रो समाजमा स्थापित भईसकेको छ । यसबाट मुक्त बनाउँन सम्पूर्ण हिन्दु एकजुट हुनुपर्छ ।

    विघटित हिन्दुलाई संगठित बनाउँन, म हिन्दु हुँ भन्ने क्षीण रहेको भावलाई स्वाभिमानका साथ कसरी आत्मसाथ गरेर अगाडी बढ्न सकिन्छ त्यस विषयमा गहन रुपमा लाग्नु पर्छ । हिन्दुको जीवन मुल्यलाई पुनप्रस्तावित कसरी गर्न सकिन्छ त्यसतर्फ लाग्न अहिलेको मुख्य उदेश्य रहेको उनले बताए ।

    महामन्त्री पराण्डेले हिन्दु समाजको धार्मिक व्यवस्था कायम राख्न साँधु सन्त, मठमन्दिर, अर्चक पुजारी, पर्वत्योहार, यात्रालाई शक्ती केन्द्रको रुपमा प्रज्वलीत गरेर यसकै आधारमा हिन्दु समाज एक सुत्रमा बाँधिराख्न प्रेरित गर्नुपर्छ ।

    हाम्रो समाजभित्र लुकेर रहेको भित्रि दोषलाई अन्त्य गरी बाहिरी आक्रमण जडवादी कम्युनिष्ट सोच, इसाई मेसिनरीको काम, ईस्लामिक आतककारी, गौ हत्या, जव जिहाद, पश्चिमी प्रभावको रक्षा गर्नु समाजको मुख्य काम रहेको हुनाले हिन्दु हिन्दुको भावले खडा भएमात्र यो सम्भव रहेको उनले बताए ।

    अहिले कम्युनिष्ट र इसाईले जनगणनाको नाममा हिन्दुलाई बाटने काम गरीरहेको छ । १० बर्ष पहिला भएको जनगणना फर्ममा धर्मलाई चार वटा खण्डमा विभाजन गरिएको थियो । तर २०७८ को जनगणना फर्ममा हिन्दुलाई विभाजन गर्न १२ वटा खण्डमा बनाईएको छ हिन्दुको जनसंख्या ६० प्रतिशत भन्दा कम देखाउँन पश्चिमी शक्ति लागि परेको उनले बताए ।
    कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष एवं हिन्दु स्वयंसेवक संघ पर्साका संस्थापक माधव राजपालले नेपाल प्रवासमा रहेका परिषदका अन्तराष्ट्रिय महामन्त्री मिलिन्द पराण्डेलाई दोसल्ला ओढाई सम्मान गरेका थिए ।

    हिन्दु स्वंयमसेवक संघका जिल्ला कार्यवाह ललन द्धुवेद्धीको संयोजगत्वमा सम्पन्न परिच्यात्मक कार्यक्रममा विश्व हिन्दु परिषद नेपालका महामन्त्री प्रहलाद रेग्मी, संघका नगरकार्यवाह रामलखन यादव, विश्व हिन्दु परिषद वीरगन्ज महानगर उपाध्यक्ष कृष्णमोहन सहाय लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ
  • हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    जनमत पार्टीभित्र घरजग्गा विवाद : घर खरिद गर्न सांसदहरूले बुझाएका थिए लाखौँ रुपैयाँ

    सुनचाँदीको मूल्य घट्यो

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    News

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    News

    अमला एक फाइदा अनेक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑