• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मेयर र उपमेयरलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ

  • वीरगंज संजाल
  • ६ बैशाख २०७८, सोमबार १७:४३
  • २८०९

    रौतहट | नेकपा माओवादी केन्द्रले रौतहटका दुई मेयर र पाँच जना उपमेयरलाई आज स्पष्टीकरण सोधेको छ । नेकपा विभाजनपछि माओवादी केन्द्र छोडी एमालेको ओली समूहमा लागेको भन्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले दुई मेयर र पाँच जना उपमेयरलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

    माओवादी केन्द्रले रौतहटको कटहरिया नगरपालिकाका मेयर शियाराम कुश्वाहा, मौलापुर नगरपालिकाकी मेयर रिना देवी साह, मौलापुर नगरपालिकाका उपमेयर गौरीशंकर जयसवाल, देवाही गोनाही नगरपालिकाकी उपमेयर परनिया देवी पटेल, फतुवा विजयपुर नगरपालिकाकी उपमेयर कान्ति देवी महतो, माधवनारायण नगरपालिकाकी उपमेयर सिमल कुमारी साह र यमुनामाई गाउँपालिकाकी उपाध्यक्ष गिता देवी साहलाई स्पष्टीकरण सोधेको हो ।

    उनिहरुलाई आजै स्पष्टीकरण पत्र समेत थमाईएको बताइएको छ । उनिहरु नेकपा माओवादी केन्द्रबाट चुनाव लडेर मेयर उपमेयरमा निर्वाचित भएका छन । २०७४ सालमा पाँच वर्षका लागि भएको स्थानीय तहको निर्वाचनपछि नेकपा माओवादी र एमाले मिलेर नेपाल कम्युनिष्ट पार्टी बनेको थियो ।

    तर २०७७ सालमा सर्वोच्च अदालतले नेकपालाई खारेज गरेपछि दुवै पार्टी एमाले र माओवादी फेरी पहिलाकै अवस्थामा फर्केको हो अब नेकपा नभई साविक एमाले र माओवादी पार्टी नै कायम भएको हो । नेकपा खारेज भएपछि माओवादी केन्द्रबाट चुनाव जितेर आहिले माओवादीलाई नै छोडेर एमालेमा लागेको भन्दै माओवादी केन्द्रले उनिहरुसँग २४ घण्टे स्पष्टीकरण सोधेको हो । चुनाव जितेको दल त्याग गरेर अन्य दलमा प्रवेस गर्नेलाई पदमुक्त गरिने कानुनी व्यवस्था रहेको छ ।

    यदि माओवादी केन्द्र परित्याग नगरेको हो भने २४ घण्टा भित्रमा चितबुझदो लिखित जवाफ सहित स्पष्टीकरण दिन पार्टीले उक्त मेयर र उपमेयरहरुलाई निर्देशन दिएको छ । चितबुझदो जवाफ नदिनेलाई पार्टीबाट नै निस्कासन गरी पदमुक्त समेत गर्ने नेकपा माओवादी केन्द्रले जनाएको छ ।योसँगै मेयर सियाराम कुश्वाहा, रिना देवी, उपमेयरहरु गौरीशंकर जयसवाल, कान्ति देवी, सिमल साह, परनिया देवी र गिता देवीको पद धरापमा समेत परेको देखिएको छ । यसअघि माओवादी केन्द्रले दल बदलेको भन्दै रौतहटका संघिय सांसद एवं शहरी विकास मन्त्री प्रभु साह र प्रदेश सांसद कुन्दन कुश्वाहालाई बर्खास्त गर्दै पदमुक्त गरिसकेको छ ।

    प्र

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑