• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कृषि उपज भण्डारणमा लगानी बढाईने छ: कृषि मन्त्रि शैलेन्द्र साह

  • वीरगंज संजाल
  • ६ बैशाख २०७८, सोमबार १६:०६
  • ३५२५

    बिरगंज ।राजन बानिया । भुमि व्यवस्ता, कृषि तथा सहकारी मन्त्रि मा. शैलेन्द्र प्रसाद साहले दुई वटा ठाउमा छुट्टा छुट्टै कार्यक्रमका बीच कृषि उपज भण्डारण केन्द्रको शिलान्यास गरेका हुन् |

    पर्साको बिरगंज महानगरपालिका वडा नं. २७ उदयपुर घुर्मी स्थित साना किसान कृषि सहकारी संस्था लि. र बाराको जितपुर सिमरा उपमहनागर्पलिका वडा नं. १५ डुमरवाना स्थित साना किसान कृषि सहकारी संस्था लि. को लागत साझेदारीमा आ.व. २०७७/०७८ मसान्त भित्रमा निर्माण कार्य सकिने गरि कार्य सुरु भएको छ | निर्माण कार्यको प्रति कुल लागत रु. ४९,९५,७५१.४३/- मा ५०% रु. २४,९७,८९०.७२/- सम्बन्धित सहकारी संस्थाले सझेदारी गरि निर्माण गर्नु पर्ने भएको छ ।

    किसानको उत्पादनलाई स्थानीय स्तरमा भण्डारण गर्ने साधन नभएर बिभिन्न समस्याहरु भएकोले गर्दा सो को मध्य नजर गर्दै आ.व. २०७७/०७८ मा प्रदेश नं. २ को ८ वटै जिल्लाको लागि कृषि बिकास निर्देशनालय नकटाझिज धनुषाबाट कृषि उपज भण्डारण केन्द्रको लागि लागत सहभागितामा भवनहरु निर्माण गर्ने योजना अनुरुप कार्य सुरु गरिएको मन्त्रि साहले बताए |

    प्रदेश नं. २ कृषि प्रधान प्रदेश भएकोले यहाँ कृषिमा प्रचुर सम्भावना भएको हुदा यसमा निजि, सहकारी र सरकारी माध्यमबाट सम्बृद्ध प्रदेश बनाउन सकिने भएकोले प्रदेश नं. २ को सरकारले कृषि र कृषकको बिकासको लागि कृषि उपज भण्डारण केन्द्र, कृषि उपज संकलन केन्द्र, कृषि यन्त्र प्रवर्दनका लागि कस्टम हायारिंग, कृषि सडक, सोलार पम्प, कृषि बिधुतिकरण, प्रांगारिक तथा जैविक मल कारखाना, कृषि उद्योग तथा पशुपालन र दुध जन्य जस्ता बिभिन्न कार्यक्रमहरु अघि सारिएको छ |

    सिलान्यास कार्यक्रममा मा. प्रहलाद गिरि, मा. करिमा बेगम, मा. राजेश्वर साह, जसपा जिल्ला अध्यक्ष रामनरेश यादव, सचीव तबरेज अहमद, जिल्ला कृषि सहकारी संघ लि. पर्साका अध्यक्ष शिव कुमार साह, कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुनिलाल रौनियार, भेटेनरि असपाताल पर्साका प्रमुख सहत राम मौर्य, बागवानी अधिकृत श्याम किशोर कुर्मी, साना किसान कृषि सहकारी संस्था लि. उदयपुर घुर्मिका अध्यक्ष हृदयानरायण कुर्मी, सहकारी कर्मी र किसान लगायतको सहभागिता रहेको थियो |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑