• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ मा फेरि बढ्न थाले कोरोना संक्रमित

  • वीरगंज संजाल
  • ३१ चैत्र २०७७, मंगलवार १३:५७
  • २८६१

    वीरगंज। प्रदेश २ मा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दिनहुँ बढ्न थालेको छ ।भारतमा संक्रमण तीव्र गतिमा बढिरहेका बेला सीमासँग जोडिएको प्रदेश २ का ८ वटै जिल्लामा सतर्कता नअपनाइँदा कोरोना संक्रमितको दर फेरि बढ्न थालेको हो ।सामाजिक विकास मन्त्रालयका अनुसार अहिले न्यून संख्यामा पीसीआर परीक्षण गराउनेमा करिब आधाको हाराहारीमा संक्रमित देखिएका छन् । सोमबार मात्र बीरगन्जमा पीसीआर ल्याबमा ६० जनाको स्वाब परीक्षण गर्दा २८ र सिरहामा १२ जनामा ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । थपिएका संक्रमितमध्ये धनुषाका १ , महोत्तरीमा २, बाराका ५ र पर्साका २३ जना रहेका छन् ।

    त्यसअघि आइतबार जनकपुरको ल्याबमा ९ जनाको पीसीआर परीक्षण गर्दा दुई जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यसैगरी शनिबार प्रदेश २ का विभिन्न जिल्लामा १५ जना नयाँ संक्रमित फेला परेका थिए ।शुक्रबार संक्रमितको संख्या १२ र बिहीबार १५ जना संक्रमित थपिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । शनिबार थपिएका १५ जना संक्रमित बारामा ५ र पर्सामा १० जना रहेका छन् ।

    कोरोना भाइरसको नयाँ भेरियन्टले कम उमेरका व्यक्ति बढी संक्रमित भइरहेकाले सर्तक रहन चिकित्सकहरूले सुझाएका छन् । जनकपुरका वरिष्ठ चिकित्सक विजयकुमार सिंहका अनुसार थोरै संख्यामा भइरहेको परीक्षणमा धेरै संख्यामा संक्रमित देखिनु शुभ संकेत होइन । अहिले संक्रमित भइरहेकामा कम उमेरका बढी रहेकाले सर्तकता अपनाउनुबाहेकको विकल्प नरहेको उनले बताए ।‘कोरोना परीक्षण जुन गतिमा हुनुपथ्र्यो, त्यो भएकै छैन । जनताले पनि स्वास्थ्य मापदण्ड पालना गरेका छैनन् । सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न तदारुकता देखाएको छैन,’ डा. सिंहले भने, ‘स्वास्थ्य सतर्कता नअपानाए भयावह अवस्था निम्तिन सक्छ ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑