• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

  • वीरगंज संजाल
  • ३० चैत्र २०७७, सोमबार १०:३८
  • ५७०९

    वीरगन्ज | रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन बसेको सथानीय को गुणासो छ | खुल्ला सीमा जोडिएको छिमेकी मुलुक भारतमा कोरोना संक्रमण तीव्र गतिमा बढिरहेको भएपनि वीरगन्ज नाकामा कडा सावधानी अपनाइएको छैन।रक्सौल वीरगन्ज नाका हुँदै दैनिक हजारौं मानिस सहज रुपमा नेपाल प्रवेश गरिरहेका छन्।वीरगन्ज नाकामा महानगरपालिकाले हेल्थ डेस्क स्थापना त गरेको छ। तर डेस्कमा ४ जना मात्र स्वास्थ्यकर्मी खटाइएको र उनीहरुले २ सिफ्टमा काम गरिरहेकाले भारतबाट भित्रिने सबैको परीक्षण हुन सकिरहेको छैन।

    नाकामा स्थापना गरिएको हेल्थ डेस्कमा आइतबारसम्म १ सय ४७ जनाको  एन्टीजीन परीक्षण गर्दा ती मध्ये ३ जनामा कोरोना संक्रमण देखिएको हेल्थ डेस्कमा कार्यरत हेल्थ असिस्टेन्ट सैनुउल्लाह हवारीले बताए।यसैबीच आइतबार बसेकोे जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गराउने निर्णय गरेको छ।

    छिमेकी मुलुक भारतमा कोभिड–१९ कोे दोस्रो लहर बढेसँगै नेपालमा पनि कोरोनाको संक्रमित बढ्दै गएको र देशकै प्रमुख प्रवेशद्वार वीरगञ्ज सबभन्दा जोखिममा भएकोले पूर्व तयारीका साथ सतर्कता अपनाउनका लागि विभिन्न निर्णयहरु गरेको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिए।

    बैठकले २५ जना भन्दा बढी मानिस एक ठाउँमा भेला हुन नदिने निर्णय गरेको छ। यस्तै नेशनल मेडिकल कलेजले यसअघिको कोरोना महमारीका बेला सञ्चालन गरेको १७० बेडको कोरोना अस्थायी अस्पताललाई  पुनः सुचारु गर्न स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने, अन्य निजी अस्पतालहरुले कोरोना संक्रमितका लागि छुट्टै वेडको व्यवस्था गरेर राख्ने  निर्णय बैठकले गरेको छ।

    भारतबाट लामो बसाइ बसेर आएका व्यक्तिलाई कम्तिमा १० दिन क्वारेन्टिइनमा राख्ने व्यवस्था गर्ने, प्रत्येक स्थानीय तहले आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन गर्ने, होटलहरुलाई पनि आइसोलेसनको रुपमा प्रयोग गर्न सकिने, राति ९ बजेपछि कुनैपनि पसल बजारहरु खोल्न नदिने निर्णय गरिएको पौडेले जानकारी दिए। घरबाहिर निस्किदा अनिवार्य रुपमा मास्क र सेनीटाईजरको प्रयोग गर्ने, मास्क नलगाएका व्यक्तिलाई र जनस्वास्थ्य मापदण्ड नअपनाएका व्यक्तिलाई संक्रामक ऐनअनुसार कारवाही गर्ने  समेत बैठकले निर्णय गरेको उनले बताए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑