• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

  • वीरगंज संजाल
  • ३० चैत्र २०७७, सोमबार ०८:३८
  • ३२३३

    वीरगन्ज | आइतबार बेलुकी ६० जनाको स्वाब नमुना परिक्षण गर्दा पर्साका २३ र बाराका ५ गरी २८ जनामा संक्रमण भेटिएको हो। परीक्षण गराएका मध्ये झण्डै आधामा संक्रमण भेटिएको हो। कोरोनाको पहिलो लहरका बेला कोरोना महमारीको हटस्पट बनेको वीरगन्जमा फेरि संक्रमणको दर उच्च देखिएको छ।

    संक्रमण पुष्टि भएका पर्साका २३ मध्ये वीरगन्ज महानगरपालिकाका मात्रै २१ जना छन्। पर्साको विन्दवासिनी गाँउपालिका र बहुदरमाइ नगरपालिकाका १÷१ जना छन्।यस्तै संक्रमण पुष्टि भएका बाराका ५ जनामध्ये कलैया उपमहानगरपालिका १ जना, जितपुर सिमरा उपमहानगरपालिकाका २ जना, कोहल्बी नगरपालिकाका १ जना र परवानीपुर गाँउपालिका १ जना रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोज रोशन दासले जानकारी दिए।

    वीरगन्जमा असोज १२ गतेपछि आइतबार (चैत २९) एकैदिन यति धेरै संख्यामा नयाँ संक्रमति थपिएका हुन्। असोज १२ मा १९२ जनाको स्वाब परिक्षण गर्दा २४ जनामा मात्र संक्रमण भेटिएको थियो। तर आइतबार बेलुकी ६० जनाको मात्रै परीक्षण गर्दा २८ जनामा संक्रमण पुष्टि भएको हो।वीरगन्जमा पछिल्लो एक हप्तामा मात्रै ८७ जना नयाँ संक्रमित थपिएका छन्।

    चैत २३ देखि चैत २९ सम्म वीरगन्जको नारायणी अस्पतालमा २ सय ११ जनाको पिसीआर परिक्षण गर्दा ८७ जनामा संक्रमण भेटिएको हो। तीमध्ये पर्साको मात्रै ५९ जना छन्। २७ जना बाराका र १ जना सर्लाहीका छन्।  चैत २३ गते २८ जनाको परीक्षण गर्दा ७ जना, २४ गते ३४ जनामध्ये १३ जना, २५ गते ३४ जनामध्ये १५ जना, २६ गते २७ जनामध्ये ९, चैत २७ गते ३६ जनामध्ये १५ र चैत २९ गते ६० जनामध्ये २८ जनामा संक्रमण पुष्टि भएको डा. दासले जानकारी दिए। चैत महिना यता थपिएका संक्रमितहरुमा अधिकांश युवा उमेर समूहका रहेको डा. दासले बताए।

    संक्रमण पुनः समुदाय स्तरमै फैलिएको संकेत 
    नारायणी अस्पतालका डा. उदयनारायण दासले पर्सामा फेरि संक्रमण समुदायस्तरमै पुगिसकेको संकेत देखा परेको बताए। भारतमा संक्रमणको दोश्रो लहर सुरु भएपछि पर्सामा पनि सुरुवातमा भारतबाट आउने मात्र संक्रमण देखिएको भएपनि पछिल्लो समय समुदायकै मानिसमा संक्रमण भेटिन थालेको बताए डा. दासले बताए। उनले कोरोनाको परीक्षण गराउन आउनेहरुमा लक्षण देखिएर आउनेहरु बढी रहेको बताए। ‘रुघाखोकी, निमोनियाका कडा लक्षण भएकाहरु मात्रै कोरोनाको जाँच गराउन अस्पताल आइरहेका छन्’, उनले भने, ‘परीक्षण गराउन आएका प्रायमा संक्रमण भेटिएको छ।’ सामान्य लक्षण भएकाहरु भने परीक्षणका लागि नआएकाले उनीहरुबाट समुदायमा संक्रमण फैलिरहेको उनको भनाइ छ। परीक्षणको दायरा बढाउने हो भने अझै धेरै संक्रमित थपिदै जाने अवस्था रहेको पनि उनले बताए।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑