आज:
  • होमपेज / Breaking News

    धेरै पसिना आउनु पनि हृदयघातको लक्षण हुनसक्ने, नगर्नुहोस् नजरअन्दाज

  • वीरगंज संजाल
  • ३० चैत्र २०७७, सोमबार १८:०२
  • ४३७७

    वीरगंज |आजकालको जीवनशैली र खानपिनका कारण मुटुसँग सम्बन्धित रोगको खतरा बढ्दै गइरहेको छ । हृदयघात पनि यी घातक रोगमध्ये एक हो । वास्तवमा रगत ढिक्का हुँदा मुटुसम्म रगतको रञ्चार राम्रोसँग हुन पाउँदैन । यसका कारण छातीमा पीडा हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ तर सधैं छाती नै दुख्छ भन्ने पनि छैन । थुप्रै पटक शरीरमा देखिने साधारण लक्षणले पनि हृदयघातको खतराको संकेत दिन्छ ।

    व्यायाम पश्चात् र गर्मी हुँदा पसिना आउनु सामान्य कुरा हो । तर अचानक कुनै कारण बिना धेरै पसिना आउनु हृदयघातको संकेत हुनसक्छ । छाती दुख्नु,  पसिना आउनु र मांसपेशी जकडिएको महसुस हुनु पनि हृदयघातको संकेत हो ।

    सामान्य रुपमा अत्यधिक पसिना आउनु, विशेषगरी जब कोही व्यक्तिले व्यायाम गरिरहेका छैनन् भने यो मुटुसँग सम्बन्धित रोगको संकेत हो । मुटुसम्म रगत पुर्याउने रक्त कोसिकालाई कोरोनरी धमनी भनिन्छ । जब यी धमनीमा कोलेस्ट्रोल जम्मा हुन्छ तब यो ब्लक हुन्छ । यसका कारण मुटुमा रक्त प्रवाह कम हुन्छ र मुटुले रगत पम्प गर्नका लागि असाध्यै मिहिनेत गर्नुपर्छ । मुटुमा पर्ने यो दबाब र शरीरको तापक्रमलाई कम राख्नका लागि कोसिसमा अत्यधिक पसिना आउन थाल्छ, जुन हृदयघातको लक्षणमध्येको एक हो ।

    हात, काँध, बंगारा, दात वा टाउको दुख्नु पनि हृदयघातको लक्षण हुनसक्छ । यस्तो प्रकारको समस्यमा लापरवाही नगर्नुहोस् र डाक्टरको सल्लाह लिनुहोस् ।

    लागुऔषध र कुनै पनि प्रकारको नशासको सीधा असर व्यक्तिको दिमागमा पर्न सक्छ । कोकिनको प्रयोग संसारभरी कुनै न कुनै रुपमा भइरहेको छ । विशेषज्ञका अनुसार कोकिनको अत्यधिक प्रयोग पनि हृदयघातको कारण बन्न सक्छ ।

    प्रदुषण पनि हृदयघातको कारण हुनसक्छ । वायु प्रदुषणमा यस्ता विषालु हावा र कण हुन्छन् जसले व्यक्तिको फोक्सोमा गएर आक्रमण गर्छ । यसले सास सम्बन्धि समस्या हुन्छ र हृदयघातको खतरा बढ्ने गर्छ ।

    खानपिनमा केही परिवर्तन गर्दा हृदयघातको खतराबाट जोगाउन सकिन्छ । मसालेदार, अमिलो पिरो भोजनबाट पनि बच्नुपर्छ । विशेषज्ञका अनुसार धेरै बोसोयुक्त भोजनले धमनीलाई ब्लक गर्न सक्छ र हृदयघातको खतरालाई बढाउन सक्छ । विशेषज्ञका अनुसार मेडिटेरियन डाइट छान्नुहोस् । यसमा बढी मात्रामा पाउरोटी, सागसब्जी, फल र माछा खाइन्छ । यसमा मासु असाध्यै कम खाइन्छ । यो खानामा साधारण तेलको साटो ओलिभ ओइल (जैतुनको तेल) को प्रयोग गरिन्छ ।

    यसका साथै हल्का–फुल्का व्यायाम गर्नुपर्छ । नियमित रुपमा प्राणायमा र योगा गर्नुहोस् । नियमित रुपमा रक्तचाप परीक्षण गर्नुहोस् । स्वस्थ खानेकुरा खानुहोस् । फलफूल र हरिया सागसब्जीलाई आफ्नो खानाको हिस्सा बनाउनुहोस् । वायु प्रदुषणाट बच्नुहोस् । बाहिर निस्कने बेला मास्क प्रयोग गर्न नबिर्सनुहोस् । यदि हृदयघातको लक्षण देखिए तुरुन्त डाक्टरको सल्लाह लिनुहोस् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा
  • कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक
  • निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री
  • कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    विश्वविद्यालय खेलकुद सुरु

    रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट चार वर्षीया बालिकाको मृत्यु

    बागलुङमा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया

    सर्पदंशबाट तीन वर्षमा एक हजार नौ सयभन्दा बढी प्रभावित

    बागलुङमा एक सय १५ थान हतियार बरामद

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अख्तियारका साक्षी अदालती वकपत्रमा होस्टाइलपछि ‘घुस’ मुद्दा

    News

    कृषि तथा पशुपालन क्षेत्र तर्फको ईपीएस भाषा परीक्षा तालिका सार्वजनिक

    News

    निर्वाचन क्षेत्रको संवेदनशीलताका आधारमा सुदृढ सुरक्षा व्यवस्था मिलाउँछौँ : गृहमन्त्री

    News

    कांग्रेसले कसैसँग चुनावी गठबन्धन गर्दैन- देवराज चालिसे

    News

    माछा मार्न हिँडेका पुलामी मृत फेल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑