• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    राष्ट्रीय युवा संघ नेपालपर्साको अगुवा कार्यकर्ता भेला वीरगन्जमा सम्पन्न।

  • वीरगंज संजाल
  • २८ चैत्र २०७७, शनिबार २०:१३
  • ४५४१

    बीरगन्ज।कृष्णा कुशवाहा ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रीय यूवा संघ नेपालपर्साको अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । जिल्लाको आगामी रणनिती तय गर्नका लागि कार्यकर्ता भेलाको आयोजना गरिएको हो ।

    राष्ट्रिय युवा संघ नेपालको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पर्सा जिल्लाको महानगरपालिका, नगरपालिका र गाउँपालिकामा राष्ट्रिय युवा संघ नेपालको कमिटी गठन गर्ने भन्ने राष्ट्रिय युवा संघ नेपालको सचिवालय सदस्य एवम पर्सा जिल्ला अध्यक्ष महम्मद निजमुदिन (निजाम)ले बताए।

    प्रत्येक गाउँपालिकामा ५१ सदस्यीय, वडामा २१ सदस्यिय कमिटी गठन गर्ने र प्रत्येक गाउँपालिकाबाट ५ जना जिल्ला सदस्य लागि चुनिने भने निर्णय गरियो ।

    बीरगंजमा भएको कार्यक्रममा राष्ट्रीय यूवा संघ नेपालको केन्द्रिय सदस्य बाबुराम खनाल,रबि गुप्ता,महम्मद मेराज,चन्दन गुप्ता, ओविसि पर्सा जिल्ला अध्यक्ष अकलेश साह, पोखरिया नगरपालिकाबाट मनिर आलम,मन्नु गिरि, पकहा मैनपुर गाउँपालिकाबाट कृष्णा प्रसाद कुशवाहा,दिनेश शाह कानु,अब्दुल हवारी,पटेर्वा सुगौली गापाबाट मुस्तुफा अन्सारी,सुनिल महतो,धोबनी गापाबाट राजेश कुर्मी,धनइ राम, ठोरी गापाबाट जोगेन्द्र पौडेल, तारा डुङेल,बहुदरमाई नगरपालिकाबाट श्रीलाल कुशवाहा,मुकेश मन्डल,पर्सागढी नगरपालिकाबाट अर्जुन नेपाल,जितेन्द्र यादव, कालिकामाई गापाबाट बिकश पटेल,नवल किशोर,छिपहरमाई गापाबाट सुबाश शाह,धर्मेन्द्र यादव,जिराभवानी गापाबाट प्रमोद चौधरी,नगेन्द्र चौधरी बिन्दबासिनी गापाबाट हरुन अन्सारी,रामलाल शाह तुराहा, रुपेश मान्नधर लगायतको उपस्थिति रहेको थियो।भने कार्यक्रमको समापन राष्ट्रीय युवा संघ नेपालको केन्द्रीय सदस्य रवि गुप्ताले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑