• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ५ वर्षमा पनि बनेन तिलावे पुल, स्थानीयलाई सास्ती

  • वीरगंज संजाल
  • २७ चैत्र २०७७, शुक्रबार २१:००
  • ५९३७

    वीरगंज | नेपाली कांग्रेसका उपसभापति तथा पूर्व गृहमन्त्री विमलेन्द्र निधिले पर्सामा शिलान्यास गरेको तिलावे पुल लामो समयसम्म पनि नबन्दा स्थानीयले सास्ती खेप्नु परेको छ। ५ वर्षदेखि उक्त पुलको काम भइरहेको छ। तर, सोचे अनुरुप प्रगति नहुँदा स्थानीयले पुलको बाटो भएर आवतजावत गर्दा सास्ती खेप्नु परेको हो।पोखरीयाका स्थानीय रामएकबाल साहका अनुसार वीरगंज आउने जाने क्रममा पुल क्षेत्रको करिब एक किलोमिटरको डाइभर्सनको बाटो पार गर्दा निकै कष्ट हुने गरेको छ।

    अहिले गर्मीको मौसममा डाइभर्सनको बाटोमा पुलको ठेकेदारले पानी छर्किनु पर्ने भएपनि नछर्केको उनले बताए। जसको कारण खाल्डाखुल्डी र धुलाम्मे यात्रा गर्न यात्रुहरु बाध्य बनेको उनको भनाइ छ।

    पुल निर्माणकर्ता ठेकेदार कम्पनी पप्पु/लुम्बिनी जेभीले उक्त काम ठेक्का लिएको हो। ७ करोडको सडक विभागको बजेटमा निर्माण हुने पुलको कार्य सोचे अनुरुप गतिमा अघि बढेको छैन। डाइभर्सनमा ठाउँठाउँमा खाल्डाखुल्डी भएको र अत्यधिक धुलो उड्दा साइकल, मोटरसाइकल र अन्य सवारी सधानको दुर्घटना हुने जोखिम पनि बढेको छ।

    यस विषयमा ठेकेदार कम्पनीका प्रतिनिधि सुमित रौनियारले आगामी असारसम्म पुलको काम सम्पन्न हुने अन्तिम म्याद रहेकोले सो अवधिसम्म पुलको काम पूरा गर्ने आश्वासन दिए। डाइभर्सन निर्माणको लागि २६ लाख रुपैयाँ सडक विभागसँग माग गरिएकोमा विभागले बजेट दिन रोक लगाएकोले डाईभर्सनको काम राम्रोसँग गर्न नसकेको र त्यसै कारण अहिलेको समस्या उब्जेको उनको भनाइ छ।उनले पुलको स्पानको काम पूरा भई करिब ८० प्रतिशत काम सकिएको दावी गरे।सो डाइभर्सनमा तिलावे खोलाको पानी बगाउन राखिएको दुई वटा ह्यूम पाइप पनि भारी मालबाहक सवारी साधन गुड्दा भाँचिएको र जुन बेला पनि पाइप फुटेर बाटो अवरुद्ध हुने अवस्था सिर्जना हुँदै गएको पनि यात्रुहरुले बताएका छन्।राधेश्याम पटेल|

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑