वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना भाइरहेको छ । वीरगन्जमा राति 11:30 बजे सम्मको मतपरिणाम येस्तो आएको छ।
पत्रकार महासंघ पर्साको १०० मतपत्र गन्दा अध्यक्षमा
अनुप तिवारी ५४
रितेश त्रिपाठी ४५
उपाध्यक्ष
युवराज खडका ४७
राघव साह ४०
शेखर छतकुली १०
उपाध्यक्ष समावेशी
निलिमा पौडेल ३३
सुष्मा शर्मा ६६
सचिव
क्रान्ती साह ३७
भुषण यादव ६१
सह सचिव समावेशी
जियालाल साह ५८
मनोज कुमार पटेल ३५
सुरेश विडारी ५
सह सचिव खुला
अमित कुमार ३९
जितेन्द्र साह ५६
कोषाध्यक्ष
निरज पिठाकोटे ४०
सन्जीव मिश्र ५९