वीरगन्ज । वीरगन्जमा पत्रकारको नयाँ नेतृत्व चयनका लागि मतदानको गणना भाइरहेको छ । वीरगन्जमा साझ ८ बजे सम्मको मतपरिणाम येस्तो आएको छ।
पर्सा ४० मा अध्यक्ष
अनुप तिवारी २६
रितेश त्रिपाठी १३
उपाध्यक्ष
युवराज खडका २१
राघव साह ११
शेखर छतकुली ६
उपाध्यक्ष समावेशी
निलिमा पौडेल ११
सुष्मा शर्मा २९
सचिव
क्रान्ती साह १०
भुषण यादव २९
सह सचिव समावेशी
जियालाल साह २७
मनोज कुमार पटेल ११
सुरेश विडारी १
सह सचिव खुला
अमित कुमार ११
जितेन्द्र साह २७
कोषाध्यक्ष
निरज पिठाकोटे १७
सन्जीव मिश्र २३