• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय ४५ सदस्य कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम सम्पन्न

  • वीरगंज संजाल
  • २४ चैत्र २०७७, मंगलवार ११:२८
  • ३१८५

    मलेसिया । कृष्ण गुप्ता । अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया राष्ट्रिय कार्यसमिति घोषणा तथा सपथ ग्रहण कार्यक्रम जुम भर्चुअल माध्यमबाट अप्रिल ४ तारिख सम्पन्न भएको छ । “जहिल्यै पनि नेपालका लागि, जहाँ पनि नेपालीको लागि” मुल नाराको लिएर स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली समाजको मलेसिया ४५ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन भएको हो ।

    अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाका कार्यसमितिमा मलेसियामा रहेका नेपाली कृयसिल १५ वटा भन्दा बढि संघसंस्थाका प्रतिनिधिहरु सम्मिलित समितिका अध्यक्ष राजु तामाङ, बरिष्ट उपाध्यक्ष समिर मल्ल, उपाध्यक्ष बिक्रम याक्खा, सोना मगर, हिरालाल दयाल, जगत दोङ तामाङ, पुर्ण लिम्बु, डेबिट घिमिरे, महासचिव बिर बहादुर सारु मगर, सहमहासचिव आनन्द साउद, सचिव सुमन श्रेष्ठ, उर्मिला राई, बिरेन्द्र कार्की, प्रबक्ता दल बहादुर तामाङ, कोषाध्यक्ष तारा देबि राई, सहकोषाध्यक्ष समिर परदेशीलिम्बु, खड्ग बहादुर कार्की
    सदस्यहरु केवल कुलुङ, दिपक राज जोशी, गंगा राई , रमेश थारु, बिक्रम वाईबा, नेत्र प्रताप सेन ठकुरी, रोजी सुनुवार, बिष्णु राई, चन्दा लिम्बु, दिप सिखर लिम्बु, साइली तामाङ, कला साम्बा, टेकेन्द्र थुलुङ, मिलन चक्र पुन, राजेश राई, क्रिन्जल तामाङ, कमल रसाइली, अनिल राई, सामा देवान, सिन्धु तामाङ, पासाङ तामाङ, दिल गुरुङ, सन्चा लिम्बु, कृष्ण प्रसाद गुप्ता, गोपाल भुजेल, अधिक तामाङ, छबिलाल बोम्जन चयन हुनु भएकोछ । नव गठित समितिलाई अन्तर्राष्टिय नेपाली समाजका केन्द्रिय अध्यक्ष अर्जुन घिमिरेले सपथ ग्रहणग राएका थिए ।

    साथै यस नव गठित समितिका सल्लाहकारहरुमा डा. हुम बहादुर गुरुङ, संकर बहादुर पौडेल, जागिर धन गुरुङ, बिपिन राई, मछिन्द्रनाथ चापागाई र पुरुशोतम कार्कीढोली रहेकाछन भने संरक्षकमा ईशवर राई रहेका छन ।

    उक्त कार्यक्रम अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रीय अध्यक्ष अर्जुन घिमिरेको सभापतित्वमा संन्चालन भएको थियो । साथै प्रमुख अतिथि पुर्ब कुलपति प्रोफेसर डा. टंकनाथ शर्मा, बिशिस्ट अतिथि प्रोफेसर डा. श्रीराम उपध्याय, प्रोफेसर डा. पुस्प दमाई, डा. महेश पौडेल, डा. किस्मात पाण्डे, डा. तारामणि राई, नेपाली राजदुतावास मलेसियाका उपनियोग प्रमुख मति बहादुर श्रीश मगर, डा. रेणु सोलु र गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष हरि भट्टराई रहेका थिए ।

    कार्यक्रममा स्वगत मन्तब्यको क्रममा अन्तर्राष्ट्रिय नेपाली समाजका केन्द्रिय उपाध्यक्ष तथा मलेसियाका संरक्षक ईश्वर राईले अन्तर्राष्ट्रिय नेपाली समाजको छोटो परिचय र अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको उद्देश्यको बारेमा प्रस्ट पारेका थिए । मलेसियामा श्रमीक राहत कोष स्थापनार्थ नेपाली दुतावास तथा विभिन्न संघसंस्थासंग छलफल गरि श्रमिक राहत कोषको मोडेल तयार भैसकेको र त्येस कार्यलाई सम्पन्न गर्ने नै अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको मुख्य योजना रहेको राईले बताए ।

    बधाई तथा शुभकामना मन्तब्यको क्रममा बिशिस्ट अतिथि नेपाली राजदूतवास मलेसियाका उपनियोग प्रमुख मोति बहादुर श्रीश मागरले मलेसियामा अबैधानिक बसोबास गर्ने नेपालीहरुलाई उद्धार कार्यमा दुतावासको तर्फबाट मात्रै असहज र रहेकोले संघसंस्थाहरुले उद्धारको कार्यहरुमा सधै सहयोग गर्दै आएको बताए र सहयोगको आवश्यकता रहेको बताए । मलेसिया बिभिन्न कारण जेल पर्नु भएका नेपालीहरु सजाय भुक्तान भईसक्दा पनि टिकटको ब्यबस्था नहुदा ८०० भन्दा बढिले क्याम्प मै बसिरहनु पर्ने अबस्था थियो । हाल नयाँ राजदुत आए पछि यो संख्या धेरै घटेको र केही समयमा नै सबै क्याम्पमा रहेका नेपालीहरुलाईको संख्या ८/१० जना मात्र रहने पनि बताए । साथेै नेपाली समाज मलेसिया कार्यसमिति गठन भएकोले खुसि तुल्याएको अभिब्यक्ति दिदै नव गठित समितिले श्रमिकको उद्धारको लागि श्रमिक उद्धार कोष जस्ता कार्यहरुमा महत्त्वपूर्ण भुमिका रहने बिश्वास ब्यक्त गरे ।

    कार्यक्रमका अर्का बिशिस्ट अतिथि ईतिहास विद प्रध्यापक डा. श्रीराम उपाध्यायले मलेसिया र नेपालको सम्बन्ध दोस्रो विश्वयुद्ध देखि हाल सम्म रहेको र मलेसियाबाट नेपालीहरुले बिकास र समृद्धिकि पाठ सिक्नु पर्ने बताए । सन १९९९ मलेसिया आउदाको अनुभब बताउदै मलेसिया युवाहरुको चाहानाले परिबर्तन भएको हो तेसैले नेपालको बिकासमा युवाहरुको ठुलो भुमिका रहेको अभिब्यक्त गरे । साथै मलेसिया च्याप्टरका कार्यसमितिलाई बधाई तथा शुभकामना ब्यक्त गरे।

    यसै क्रममा प्रमुख अतिथि पुर्व डिन प्रध्यापक डा. टंक नाथ शर्माले समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्दै । देश बिकाशमा शैक्षिक, आर्थिक र समाजिक रुपान्तरण हुन जरुरी हुन्छ । शैक्षिक बिकास योजना उत्कृष्ट बनाएकाछौं तर कार्यनयन नहुदा हामीले गरेको मेहनतको सार्थकता छैन उनले बताए । बैदेशिक रोजगारीमा तथा अध्यानका लागि बिदेश गरको युवाहरुको अनुभव र दक्षताले नेपालको रुपान्तरण सम्भव रहेको छ । यसको उदाहरण मलेसिया नै हो किनकि मलेसिया रुपान्तरण हुनु पुर्व सरकारको नै आर्थिक सहयोगमा हजारौंको संख्यामा मलेसियन नागरिकहरु अमेरिका अध्यानको लागि पठाएको थियो र उनिहरु अध्यान समाप्त पछि स्वदेश अनिबार्य फर्कनु पर्ने सम्झौता थियो र शतप्रतिस स्वदेश फर्कि देशको रुपान्तरण गरेको उदाहरण प्रमुख अतिथि पुर्व डिन डा. शर्माले बताए ।

    यसै गरि बधाई तथा शुभकामना मनतब्य अतिथि संकर बहादुर पौडेल, डा. रेणु सोलु, उर्मिला निर्दोश लगायतले नवगठित समितिलाई बधाई तथा शुभकामना दिएका थिए । साथै कार्यक्रममा लिली अधिकारी, सुबन्द्रा भण्डारी र बिक्रम याक्खाले कबिता तथा गजल बाचन गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑