• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयातकर्ता र उत्पादकमा अनुगमन केन्द्रित

  • वीरगंज संजाल
  • २० चैत्र २०७७, शुक्रबार ०७:३६
  • ३६८५

    वीरगंज | वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरेको छ ।आयातकर्ता र खुद्रा व्यापारीबीच सामानको मूल्य र गुणस्तरमा धेरै अन्तर देखिएपछि त्यसलाई रोक्न विभागले अनुगमन सुरु गरेको हो ।

    भन्सार विन्दुमा अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी) तोकिएको सामानमा पनि मूल्य फरक–फरक पाइएपछि ती सामानमा केन्द्रित रहेर आयातकर्ताको अनुगमन सुरु गरिएको विभागले जानकारी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईंले सामानको मूल्य, गुणस्तर र लेबल हेर्नका लागि आयातकर्ता र उत्पादकमा अनुगमन सुरु गरिएको जानकारी दिए । प्रज्ञापनपत्र, डिक्लेरेसन र खुद्रा बिक्री मूल्यबीचको तालमेल हेरिने उनले बताए ।

    अनुगमनबाट आयातकर्ता र खुद्रा व्यवसायीबीचमा भएको मूल्य अन्तर पत्ता लाग्ने विभागले जनाएको छ । यसले गर्दा मूल्य भेरिफिकेसन हुने हुनाले एमआरपीभन्दा पनि बढी मूल्य लिएको फेला परे तत्काल कारबाही गर्न सकिने प्रवक्ता सेढाईंको भनाइ छ । आयातकर्ताले सामानको भन्सार शुल्क कम तिरेर बजारमा ल्याई उपभोक्तालाई महँगोमा बेच्ने गरेको गुनासो रहँदे आएको छ ।

    सरकारले टेलिभिजन, एयर कन्डिसनर, रेफ्रिजेरेटर, वासिङ मेसिन, माइक्रो ओभन, इनर्जी ड्रिंक्स, मार्बल, ट्रायल, चिम्नी, डिजिटल क्यामरा, भिडियो क्यामरा र सवारीसाधनमा भन्सार विन्दुमै अधिकतम खुद्रा मूल्य (एमआरपी) निर्धारण गरेको छ । यी सामानमा एमआरपी लागू भएको छ कि छैन भनेर हेरिने विभागले जानकारी दिएको छ ।

    एमआरपी तोकिएका सामानमा अनुगमन सुरु गरिएको विभागले बताएको छ । खरिद र बिक्री बिल हेरिने हुँदा यसले न्यून बिजकीकरणलाई पनि निरुत्साहन विभागको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑