• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आगलागीबाट ६ महिनामा एक अर्बको क्षति

  • वीरगंज संजाल
  • २० चैत्र २०७७, शुक्रबार ०७:३३
  • २९४५

    वीरगंज | पछिल्लो ६ महिनामा आगलागीबाट मात्रै एक अर्ब रुपैयाँबराबरको क्षति भएको छ । गृह मन्त्रालयका अनुसार पछिल्लो ७ दिनमा मात्रै १ सय १७ ठाउँमा आगलागी भएको छ भने ६ जनावरको मृत्यु भएको छ ।धेरैजसो वन डढेलोका घटना भएको मन्त्रालयले बताएको छ ।

    यही कारण काठमाडौं उपत्यकालगायत क्षेत्रमा प्रदूषणको मात्रा उच्च भएको छ भने सरकारले चार दिनका लागि शैक्षिक संस्था बन्दसमेत गरिसकेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी सूचना अधिकृत मालती पन्तले पछिल्लो समय आगलागीका घटना बढ्दै गएको बताउँदै यसलाई कम गर्नका लागि प्राधिकरणले जनचेतना कार्यक्रम लागू गर्दै आइरहेको बताइन् ।

    विपद् व्यवस्थापनविद् डा. धर्मराज उप्रेतीले वनमा लगाइएको डढेलोका कारण घर, गोठ तथा अन्य भौतिक संरचनाको विनाश भइरहेको बताए । “गृह मन्त्रालयले आगलागीबाट भएको क्षति विवरण निकाल्छ । तर अहिलेसम्म वन डढेलोका कारणमात्रै कति क्षति भयो भन्ने गकिन तथ्यांक ल्याउन सकेको छैन,” उनले भने ।

    एक अध्ययनअनुसार नेपालमा वन डढेलो लाग्ने कारणमध्ये चौपाया (भेडा, बाख्रा, गाई, गोरु, भैंसी, खच्चर, घोडा आदि) चराउने गोठालाबाट सबैभन्दा बढी र कृषि जमिन मलिलो बनाउन जमिनका पातपतिंगर पोल्ने (डढाउने) क्रममा लाग्ने आगलागी सबैभन्दा कम भएको देखिन्छ । मानवीय क्रियाकलाप बाहेक प्राकृतिक कारणबाट वनमा आगो सल्कन गई लाग्ने डढेलोलाई प्राकृतिक वन डढेलो भनिन्छ । यस प्रकारको डढेलो चट्याङ पर्दा, ढुंगा पल्टिँदा ठोकिएर हुने घर्षणबाट, रुख बिरुवाको हाँगाबिंगा एक आपसमा जोडले ठोकिँदा हुने घर्षणबाट, ज्वालामुखी वा ठूलो भूकम्प जाँदा निस्कने आगोको घर्षणबाट हुने गरेको पाइएको छ ।

    वन तथा भू–संरक्षण विभाग र ईसिमोडले गरेको एक अध्ययनअनुसार वन डढेलोको जोखिमका हिसाबले नेपालका १३ जिल्ला अतिसंवेदनशील र ११ वटा जिल्ला संवेदनशील छन् ।
    सामान्यतया वन डढेलो जाडो (डिसेम्बरदेखि जनवरी) मा सुरु भई गर्मी÷मनसुन अवधि (मार्चदेखि अप्रिल) सम्म ८० प्रतिशत लाग्ने गरेको छ । सबैभन्दा बढी भने चैत मध्यदेखि वैशाख मध्यसम्म लाग्ने गरेको छ । पूर्वी तराईमा मार्च र पश्चिम तराई तथा शिवालिक पहाडमा अप्रिल महिनामा बढी धेरै दिन डढेलो लाग्ने गरेको प्रतिवेदनमा उल्लेख छ ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑