• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतको सितामढी पुर्‍याइएका महोत्तरीका किशोरी र बालिकालाई नेपाल ल्याइँदै

  • वीरगंज संजाल
  • १९ चैत्र २०७७, बिहीबार ०६:५७
  • २७४९

    जनकपुर । महोत्तरीको भंगाहा नगरपालिकाबाट भातर पुर्याइएका ७ जना बालिका र किशोरीलाई भारतीय प्रहरीको सहयोगमा उद्धार गरिएको छ । घाँस काट्न जाँदा भारत पुर्याइएका ती बालिका तथा किशोरीहरु समाचार तयार गर्दासम्म नेपाल–भारत सिमानाको भिट्टामोडमा छन् । बिहारको सीतामढीमा फेला परेका उनीहरुलाई बुधवार राती नै नेपाल ल्याउन लागिएको सशस्त्र प्रहरी बल महोत्तरीका एसपी सुरेश सापकोटाले रातोपाटीलाई जानकारी दिए ।

    भंगाहा नगरपालिका वडा नम्बर–८ धर्मपुरा घर भएका किशोरीहरुलाई अपरिचित महिलाले ललाई–फकाई सीतामढी पुर्याएका थिए । चउरमा घाँस काट्न जाँदा ती महिलाले ‘गायिका बनाइदिन्छु’ भनेर बम्बई लैजान खोजेको बताइएको छ ।
    नेपाल ल्याउने प्रक्रिया भइरहेको जानकारी दिँदै महोत्तरीका एसपी दिनेश आचार्यले भने– ‘बालिकाहरूलाई किन त्यहाँ पुर्याइएको थियो भन्ने खुल्न बाँकी छ, उनीहरुलाई नेपाल ल्याएपछि हामी थप अनुसन्धान गर्छौ ।’ स्वास्थ्य परीक्षण र कागजी प्रक्रिया पूरा गर्दा नेपाल फर्काउन ढिलाइ भएको बताइएको छ । भारतको मानवअधिकारवादी संघ–संस्थाले स्वास्थ्य परीक्षणको माग गरेपछि उद्धार गरेका बालिकाहरूलाई नेपाल ल्याउनल ढिलाई भएको सुरक्षा अधिकारीहरु बताउँछन् ।

    सीतामढीको रेल्वे स्टेशनमा फेला परेका उनिहरुलाई भारतीय प्रहरीले सशस्त्र प्रहरीको जिम्मा लगाएको थियो । उनीहरुलाई नेपाल ल्याउन सशस्त्र र नेपाल प्रहरीको टोली भिट्टामोडमा पुगेका छन् । उनीहरू फेला परेको खबर पाएपछि बुधबार बिहान सशस्त्र र नेपाली प्रहरीको टोली सीतामढी पुगेका हुन् । घाँस काट्न गएका ११ वर्षीया अर्चना पासवान, १२ वर्षीया सिमा पासवान , १२ वर्षीया रञ्जना पासवान, १३ वर्षीया ज्योती पासवान, १३ वर्षीया रिया पासवान, १७ वर्षीया नगीना पासवान र २० वर्षीया अस्मिता पासवान हराएका थिए ।

    अस्मिता उच्च मावि भंगहामा कक्षा १२ मा अध्ययनरत छिन् भने रिया र ज्योति कक्षा ८ मा पढ्छन् । सीमा र नगिना कक्षा ७ मा पढ्छन् । अर्चना र रंजन कक्षा ५ मा अध्ययनरत रहेको परिवारले जानकारी दिएका छन् । हराएको सूचना पाएपछि भंगहा नगरपालिका प्रमुख संजिव साह, प्रहरी र स्थानीय खोजीमा जुटेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑