• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना भाइरस प्रयोगशालामा बनाइएको पुष्टि गर्न थप अनुसन्धान आवश्यक– डब्ल्यूएचओ

  • वीरगंज संजाल
  • १८ चैत्र २०७७, बुधबार १५:११
  • २३४१

    बीबीसी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस चीनको प्रयोगशालामा बनाइएको भन्ने विषयलाई पुष्टि गर्न थप अनुसन्धान आवश्यक रहेको बताएको छ । कोरोना भाइरस प्रयोगशालामा बनाइएको सम्भावना ज्यादै न्यून रहेको बताउँदै संगठनका प्रमुख टेड्रोस अदनोम गेब्रेयससले थप अध्ययन आवश्यक रहेको बताएका हुन् ।

    “कोरोना भाइरस प्रयोगशालाबाट फैलिएको भन्ने सिद्धान्तमाथि थप विज्ञहरुसहितको थप अध्ययन गर्न आवश्यक छ,” मंगलबार एक प्रतिवेदन सार्वजनिक गर्दै गेब्रेयससले भने ।

    गएको जनवरीमा विज्ञहरुको एउटा अन्तर्राष्ट्रिय टोली भाइरसको उत्पत्तिका विषयमा अध्ययन गर्न वुहान गएको थियो । चिनियाँ अधिकारीले उपलब्ध गराएका नमुनाहरुको आधारमा उनीहरुले अध्ययन गरेका थिए । तर, नयाँ र ताजा नमुना प्राप्त गर्न नसकिएको गेब्रेयससले बताएका छन् ।

    डब्ल्यूएचओलाई आवश्यक तथ्यांक उपलब्ध नगराएको भन्दै अमेरिका र अन्य पश्चिमा राष्ट्रहरुले चीनको आलोचना गरेका छन् ।

    पहिलो पटक सन् २०१९ को अन्त्यतिर चीनको वुहानमा कोरोना भाइरस भेटिएपछि चीनले भाइरस बनाएको आरोप लगेको छ । तर चीनले भने आरोपको खण्डन गर्दै आएको छ ।

    मंगलबार डब्ल्यूएचओ र चीनले संयुक्त रुपमा प्रतिवेदन सार्वजनिक गर्दै प्रयोगशालाबाट भाइरस फैलिएको सम्भावना ज्यादै न्यून रहेको उल्लेख गरेका छन् । चमेरोबाट अन्य जनावर हुँदै भाइरस मान्छेमा संक्रमण भएको प्रबल सम्भावना रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । बीबीसीबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑