• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चीनमा एमबिबिएस पढेका १५२ जनाले नेपालमा इन्टर्नसिप गर्न पाउने सम्भावना

  • वीरगंज संजाल
  • १७ चैत्र २०७७, मंगलवार ०४:०५
  • ४४०५

    वीरगंज | चीनमा एमबिबिएस अध्ययन पुरा गरी २ देखि ९ महिनाको इन्टर्नसिप बाँकी रहेका नेपाली विद्यार्थीले नेपालमै  इन्टर्नसिप गर्न पाउने सम्भावना देखिएको छ।कोरोना संक्रमणका कारण इन्टर्नसिप पुरा गर्न नपाउँदै नेपाल फर्किएका सन् २०१४ ब्याचका १५२ जना विद्यार्थीको इन्टर्नसिप नेपालमै गराउने विषयमा  नेपाल मेडिकल काउन्सिल सकारात्मक रहेकाले उनीहरुको इन्टर्नसिप नेपालमै हुने सम्भावना देखिएको हो।

    सोमबार बसेको काउन्सिलको बोर्ड बैठकमा काउन्सिलका पदाधिकारीहरु चीनमा इन्टर्नसिप गर्न बाँकी रहेका नेपाली विद्यार्थीलाई नेपालकै मेडिकल कलेज तथा प्रतिष्ठानहरुमा इन्टर्नसिप गराउने विषयमा सकारात्मक रहेको काउन्सिलका एक सदस्यले बताए।

    उनका अनुसार चिकित्सा शिक्षा आयोग गठन भएपछि मेडिकल विद्यार्थीको भर्ना प्रक्रिया र इन्टर्नसिप लगायतको निर्णयको अधिकार आयोगलाई छ।  यदी आयोगले ती १५२ जना विद्यार्थीहरुलाई नेपालका विश्वविद्यालय तथा प्रतिष्ठानमा इन्टर्नसिप गर्ने व्यवस्था मिलाउने निर्णय गरेमा काउन्सिलले पनि स्वीकृती दिने उनको भनाइ छ।

    ‘आयोगले यी विद्यार्थीहरुलाई इन्टर्नसिप गराउनु भनेर विद्यार्थी संख्याका आधारमा विश्वविद्यालय तथा प्रतिष्ठानको नाम तोकिदिएमा काउन्सिलले पनि सोही अनुसार गर्ने भन्ने निर्णय भएको छ,’ स्रोतले स्वास्थ्यखबरसँग भन्यो, ‘यी विद्यार्थीको मागका विषयमा काउन्सिल सकारात्मक रहेकाले काउन्सिलले आयोगमा पत्र पठाउने निर्णय भएको हो।’

    कोरोना संक्रमणपछि इन्टर्नसिप छाडेर नेपाली विद्यार्थीहरु गत वर्षको फेब्रुअरीमा नेपाल आएका थिए।

    उनीहरुको भिसा सेप्टेम्बरमा सकिएको छ। कोरोनाको महामारीपछि चीनले विद्यार्थी भिसा दिएको छैन। भिसा सकिएको र फेरी जाने वातावरण पनि नभएपछि  नेपालमै इन्टर्नसिप गराउने व्यवस्था गरिदिन माग गर्दै विद्यार्थीहरुले काउन्सिलमा निवेदन समेत दिएका थिए।

    कुनै पनि निकायले आफूहरुको माग सम्बोधनको प्रयास समेत नगरेको भन्दै अघिल्लो आइतबारदेखि नै काउन्सिल अगाडी धर्ना दिएर बसेका छन्। उनीहरुले आफूहरुको समस्या सुनुवाइ नभएसम्म  धर्नामै रहने जनाएका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ
  • आज सोमबारको राशिफल
  • पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न
  • सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    आज सोमबारको राशिफल

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    सरकारको नीति तथा कार्यक्रम अपाङ्ग, अदुरदर्शी र अवैज्ञानिक छः माओवादी नेता बिडारी

    कर्णालीमा बेपत्ता व्यक्तिको खोजी गर्न सशस्त्र प्रहरीको गोताखोर परिचालन

    बाजुरामा बढ्दो कुपोषण, २ महिने शिशुको मृत्यु

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    लुगा किन्दिन्छु भन्ने प्रलोभन देखाएर नाबालिकालाई रक्सौलमा लगेर यौनधन्दा गराउने आलिया पक्राउ

    News

    पोखरिया ९ मा मधेशको पहिचान बोकेको ‘माटो पार्कको डॉ सि के राउत द्वारा शिलन्यास सम्पन्न

    News

    सहकारी सशक्तीकरणका लागि १ दिने कार्यशाला सम्पन्न : नियम, पुँजी र कार्यान्वयनबारे ७० जनाको सहभागिता

    News

    परिवर्तन फाउन्डेशन र राकेश मितवाको संकल्प, घर पाएपछि किसानको अनुहारमा मुस्कान

    News

    गीत बजाएको आरोपमा १४ जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑