• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनले अर्थतन्त्रमा धेरै क्षति भएको छैनः प्रधानमन्त्री ओली

  • वीरगंज संजाल
  • १४ चैत्र २०७७, शनिबार २२:३३
  • २६७७

    वीरगञ्ज ।प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको व्यापार घाटा नियन्त्रण वा सन्तुलनतर्फ फर्किएको बताएका छन्।उद्योग संगठन मोरङको नवनिर्वाचित कार्यसमिति पदस्थापनाका अवसरमा भिडियो कन्फ्रेन्समा बोल्दै प्रधानमन्त्री ओलीले गएको तीन वर्षमा ब्यापार घाटा बढ्दो अवस्थामा रहेको भएपनि हाल ब्यापार घाटा सन्तुलनमा फर्किँदै आएको दाबी गरे।

    ‘११ अर्ब रुपैयाँ ब्यापार घाटा रहेको अवस्थामा विस्तारै मुलुक नियन्त्रण वा सन्तुलन अवस्थामा फर्किँदैछ,’ उनले भने, ‘अब उद्योगमैत्री वातावरण हुँदै गएको छ। ब्यापार घाटा कम गर्न निर्यातमा जोड दिएका छौँ। आयात घट्दो छ।’

    काठमाडौँबाट भिडियोमार्फत जोडिएका प्रधानमन्त्री ओलीले कोभिड १९ को लकडाउनबाट समेत धेरै क्षति नभएको बताए।उनले भने, ‘लकडाउनबाट समेत धेरै क्षति भएको छैन। हाम्रोमा लगभग प्लस माइनस क्षति भएको छ। अर्थतन्त्र नै खस्किने गरी क्षतिको अवस्थामा छैनौँ।’

    कोभिड १९ को दोस्रो लहरलाई नियन्त्रणमा राख्दै देश र जनतालाई जोगाउने उनले बताए।सोही क्रममा प्रधानमन्त्री ओलीले संगठनले सुरुआत गरेको मेरो देश मेरै उत्पादन अभियानको उद्घाटनसमेत गरेका थिए। अभियानको उद्घाटन गर्दै उनले रोजगारीको अवसर सृजना, उत्पादन प्रवर्द्धनमा आत्मनिर्भर हुने अवस्था बनाउनु पर्नेमा जोड दिए।

    ब्यापार घाटालाई समेत न्यून गर्दै सकारात्मक विन्दुमा पुर्‍याउन यस अभियानले पूरा गर्नेमा प्रधानमन्त्री ओलीले विश्वास लिए।कार्यक्रममा मुख्यमन्त्री शेरधन राईले संगठनको नयाँ कार्यसमितिलाई आगामी कार्यकालका लागि शुभकामना दिएका थिए। औद्योगिक क्षेत्रको साथ सहयोगसँगै प्रदेशको विकासमा प्रदेश सरकार जोडिने उनले बताए।

    कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुयेश प्याकुरेलले आफ्नो तीनवर्षे कार्यकालको योजना जानकारी गराएका थिए। कार्यक्रममा संगठनका पूर्व अध्यक्ष किशोर प्रधान, नन्दकिशोर राठी, शिवशंकर अग्रवाल, मुकेश उपाध्यायलाई सम्मान गरिएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑