• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लुम्बिनी चिनी मिल, श्रीराम सुगर, अन्नपूर्ण सुगर मिलका सञ्चालकको पक्राउ पुर्जी जारी

  • वीरगंज संजाल
  • १२ चैत्र २०७७, बिहीबार १९:१७
  • ४२२५

    सर्लाही । उखु किसानको बक्यौता नतिर्ने चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। उखु किसानको जाहेरीपछि सम्बन्धित जिल्ला प्रशासन कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेपछि पक्राउ पुर्जी जारी गरिएको हो।

    मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीले अन्नपूर्ण सुगर मिलका संचालन राकेश कुमार अग्रवाल, जिल्ला प्रशासन कार्यालय रौतहटले श्रीराम सुगर मिलका संचालक विशाल अग्रवाल, अनुज अग्रवाल र हितेश गोल्छा तथा जिल्ला प्रशासन कार्यालय नवलपरासीले लुम्बनी चिनी मिलका संचालक सुशीला गोयलविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो।

    अन्नपूर्ण चिनी मिलका व्यवस्थापक राकेश कुमार अग्रवाललाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्ला प्रहरी कार्यालयलाई लेखिपठाएको प्रमुख जिल्ला अधिकारी सुदेन्द्र पौडेलले नेपाल लाइभलाई जानकारी दिए। ‘अन्नपूर्ण सुगर मिलका संचालकलाई पक्राउ गर्न आज पुर्जी जारी भएको छ‚’ उनले भने।

    सर्लाहीकै अरु चिनी उद्योगले पनि किसानको बक्यौता रकम तिर्न बाँकी भएपनि अरु उद्योगका संचालकविरुद्ध भने पक्राउ पुर्जी जारी नभएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए।

    त्यस्तै श्रीराम सुगर मिलका संचालनविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न लागिएको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए। ‘जाहेरी लिएर अदालतमा पेश गरेका छौं। त्यहाँबाट पक्राउ पुर्जी जारी हुन्छ। आजको कार्यालय समय सकियो। तर पनि हामी आजै पक्राउ पुर्जी आजै जारी गर्ने प्रयासमा छौं‚’ उनले भने‚ ‘उद्योगीहरु काठमाडौं मै छन। पक्राउ आदेश जारी भएपछि प्रहरीले पक्राउ गर्छ।

    नवलपरासीका प्रमुख जिल्ला अधिकारी सागरमणी पाठकले लुम्बिनी चिनी मिलका संचालकविरुद्ध आजै पक्राउ पुर्जी जारी हुनसक्ने बताए। ‘हामीले किसानलाई जाहेरी दिनका लागि सहजीकरण गरिदिएका छौं। जाहेरी जिल्ला प्रशासनबाट जिल्ला अदालतमा गइसकेको छ। लुम्बिनी चिनी कारखानाको जाहेरी आजै आएको कारण यो विषय अदालतमा गइसकेको छ‚’ उनले भने। तर आज इन्दिरा सुगर मिलविरुद्ध जाहेरी नआएका कारण पक्राउ पुर्जी जारी गर्न नसकिएको उनले बताए।

    यद्यपि, इन्दिरा सुगर मिल र अन्नपूर्ण सुगर मिलका संचालक एउटै व्यक्ति भएका कारण जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट पक्राउ पुर्जी जारी भइसकेको छ।

    किसानको रकम नतिर्ने सबै चिनी उद्योगीहरुविरुद्ध पक्राउ पुर्जी जारी गरिएपनि व्यापारीहरु काठमाडौंमा भएका कारण प्रहरी प्रशासनले अन्तरजिल्ला समन्वयमार्फत पक्राउ गर्न लागेको हो। मंगलबार साँझसम्ममा कुनैपनि व्यापारी पक्राउ भने परिसकेका छैनन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑