• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    ब्रह्माण्डमा ताराको संख्या कति छ ?

  • वीरगंज संजाल
  • १२ चैत्र २०७७, बिहीबार ०४:१५
  • ३२५

    Shares

    वीरगन्ज ।हामी रातमा आकाशमा धेरै तारा देख्छौँ, हाम्रो मनमा सधैँ एउटा जिज्ञासा उठिरहन्छ । त्यो हो, आखिर ब्रह्माण्डमा कति तारा होलान् त ?

    वैज्ञानिकहरूले पृथ्वीमा जति समुद्री तट छन् । त्यसमा जति बालुवाका कण छन्, त्यति नै संख्यामा ब्रम्हाण्डमा तारा रहेको दाबी गरेका छन् ।

    अमेरिकी खगोलविद् कार्ल सगनले एक टेलिभिजन सोमा यस्तो दाबी गरेका हुन् । तर, उनको दाबी सही हो त ? के ब्रम्हाण्डमा रहेका ताराको गणना सम्भव छ त ?

    क्याम्ब्रिज युनिभर्सिटीका खगोलविद् प्रोफेसर गैरी गिरमोर हमारीले आकाशगंगामा रहेका ताराहरूको गणना गरिरहेका छन् ।

    आकाश गंगामा पृथ्वीलगायत सबै ग्रह अर्थात् सौर्यमण्डल रहेको छ । प्रोफसर गैरीले सो प्रोजेक्टको अगुवाइ गरिरहेका छन् । उनको टिमले युरोपेली अन्तरिक्षयानका माध्यमबाट आकाशगंगामा रहेको ताराको गणना गरिहेको छ ।

    आकाशगंगामा २० हजार करोड तारा

    प्रोफेसर गिरीले बिबिसीसँग भनेका छन्, ‘दूरीका हिसाबले हाम्रो टोलीले पहिल्यै तथ्यांक जारी गरेको छ । जसमा ताराको संख्या करिब २ अर्ब रहेको छ । तर, यो संख्या आकाशगंगामा रहेका कुल ताराहरूको एक प्रतिशत मात्र हो ।’

    आकाशगंगामा करिब २० हजार करोड तारा हुन सक्छन् । तर, यो एउटा आकाशगंगाको मात्र तथ्यांक हो ।

    त्यसो भए पूरै ब्रह्माण्डमा कति तारा छन् त ?

    प्रोफेसर गैरी गिरामोर भन्छन्, ‘अरू आकाशगंगामा पनि हाम्रै आकाशगंगाको बराबर तारा हुन सक्छन् । तर, हामीले ब्रह्माण्डमा कति तारा छन् भने पत्ता लगाउन सकियो भने कुल ताराको संख्याको अनुमान लगाउन सकिन्छ ।’

    ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा

    ब्रह्माण्डमा आकाशगंगाको संख्या पत्ता लगानुअघि यो पत्ता लगाउनु जरुरी छ कि त्यो कति चम्किलो छ ? हाम्रै आकाशगंगामा रहेका तारासरह छन् कि फरक छन् ?

    प्रोफेसर गैरी भन्छन्, ‘यही पत्ता लगाउनका लागि हामीले आकाशगंगाको दूरी तथा आकार पत्ता लगाउनुपर्दछ । यसैबाट हामी यो यकिन गर्न सक्छौँ कि ब्रह्माण्डको विस्तार भइरहेको छ । यसलाई हर्बलको सिद्धान्त पनि भन्दछौँ ।’

    हर्बल सिद्धान्तअनुसार आकाशगंगाको चमक तथा पृथ्वीसम्मको दूरीबारे पत्ता लगाउने कोसिस भइरहेको गैरी बताउँछन् । ब्रह्माण्डमा १० हजार करोड आकाशगंगा रहेका छन् र प्रत्येक आकाशगंगामा करिब २० हजार करोड तारा छन् । अब यी संख्याहरूको योग गणना गर्ने हो भने ब्रह्माण्डमा रहेका ताराको संख्या पत्ता लगाउन सकिन्छ । अर्थात्, २ सय अर्ब खर्ब हुनेछ । बालुवाको कण कति ?

    बालुवामा कण कति छन् यो पत्ता लगाउनका लागि पहिले संसारमा कति समुद्री तट छन् र घनत्व कति छ ? तटको लम्बाइ, चौडाइ तथा गहराइको मापन गर्नुपर्दछ ।

    ओपन स्टिट्र म्यापमा एक प्रोजेक्ट रहेको छ, जसमा विश्वभरका करिब २० लाख मानिसले डाटा सेयर गर्ने गर्दछन् । अमेरिका, ब्रिटेन, क्यानडाका सरकारले नै यसमा आफ्ना डेटा सेयर गरेका छन् ।

    डेल्टर्सका शोधकर्ता जेनेडी डोनचेट्सका अनुसार ओपन स्ट्रिट म्यापको हिसाबअनुसार एउटा सुमुद्री तट औसतमा १.९ किलोमिटर लामो हुन्छ । त्यस हिसाबले विश्वमा करिब तीन लाख किलोमिटर समुद्री तट रहेको छ ।

    एक घन मिटर बालुवामा एक हजार करोड कण हुन्छ । अब यसको घनत्व पता लगाउनुपर्ने हुन्छ । समुद्री तट करिब ५० मिटर चौडाइ र करिब २५ मिटर गहिरो हुन्छ । यसलाई गुण आयतन निकाल्दा समुद्री तटको कुल आयातन ३७ हजार ५ सय करोड घनमिटर हुन आउँछ ।

    एक घनमिटर बालुवामा एक हजार करोड कण हुन्छन् । यस प्रकारले ३७ हजार ५ सय करोडलाई १ हजार करोडले गुणा गर्ने हो भने पृथ्वीमा समुद्री तटमा रहेका बालुवाको कणको संख्या पत्ता लगाउन सकिन्छ । यसरी हिसाब गर्दा बालुवाको कणको संख्या ३.७५ को पछाडि २१ वटा शून्य, अर्थात् ३७ अर्ब ५० करोड खर्ब हुन आउँछ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
  • बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

    रुपन्देहीको पेट्रोल पम्पमा आगलागी

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    News

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    News

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑