• समाचार
  • प्रदेश
  • विश्व
  • शिक्षा समाचार
  • स्वास्थ्य
  • विज्ञान/प्रविधि
  • खेलकुद
  • अर्थतन्त्र
  • राजनीति
  • जीवनशैली
  • कला मनोरंजन
  • अन्तर्वार्ता
  • अविस्कार
  • अन्य
  • About us
  • Contact us
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • प्रदेश नं.२
      • प्रदेश नं.३
      • प्रदेश नं.४
      • प्रदेश नं.५
      • प्रदेश नं.६
      • प्रदेश नं.७
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज / Breaking News

    पर्यटक ठग्ने हेटौंडाको शहिद स्मारक भित्रको पसल शिल

  • वीरगंज संजाल
  • १२ चैत्र २०७७, बिहीबार ००:१०
  • १६३४५

    Shares

    हेटौंडा । घुम्न आएका पर्यटकलाई मनलाग्दी ठग्ने हेटौंडाको शहिद स्मारक भित्र रहेको एक पसल प्रशासनको फन्दामा परेको छ ।हेटौंडा उपमहानगरपालिका–११ मा पर्ने शहिद स्मारक मकवानपुर आसपासका जिल्ला र बिशेषगरी तराईका जिल्लाको प्रमुख पर्यटकीयस्थल हो । तर यहाँ संचालित पसलहरुले उपभोक्तालाई मनलाग्दी ठगिरहेका छन् ।

    आउने पर्यटकलाई बजार मूल्य भन्दा निकै महँगो मूल्य लिई विभिन्न सामान बेच्ने साना होटल तथा पसल मध्य एउटा पसल बुधबार मकवानपुर प्रशासनको फन्दामा परेको हो । शहिद स्मारक परिसर भित्रको शहिद स्मारक कोल्ड एण्ड किराना पसललाई बुधबार जिल्ला प्रशासन कार्यालयको अनुगमन टोलीले शिल गरेको छ ।

    एक जार पानीको एक सय रुपैंया लिने गरेको प्रमाण फेलापारी उक्त किराना पसल प्रशासनले शिल गरेको हो । सामानको बढी मूल्य लिएर उपभोक्ता ठगि गरिरहेको भन्ने सुचनाको आधारमा जिल्ला प्रसाशन कार्यालय मकवानपुर र उपभोक्ता हित सम्रक्षण मंच मकवानपुरको आकस्मिक अनुगमन टोलीले पसल शिल गरेको हो ।

    साथै उक्त पसलबाट हाम्रो स्पेसल दहि नामको लेबल नभएको दही लगायतका खाद्यान्न सामाग्री बरामद गरिएको छ ।यो पसल त एक उदाहरण मात्र हो । शहिद स्मारक वरपर रहेका सबै पसलहरुले बजार मूल्य भन्दा निकै बढी मूल्य लिई उपभोक्ता ठग्ने गरेका छन् । गुणस्तरहीन खाध्य सामाग्री बिक्रि वितरण गर्ने गरेको पर्यटकहरुले गुनासो गर्ने गरेका छन् । यसतर्फ शहिद स्मारक विकास समिति र प्रशासनको ध्यान जानु जरुरी छ ।

    Share this:

    • Twitter
    • Facebook

    Like this:

    Like Loading...

    Related

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !
  • बलात्कृत बालिका र नानीको अन्धकार भविष्य
  • रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन
  • नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    संक्रमणको प्रभाव शैक्षिक संस्थामा

    दोस्रो लहरको कहर

    नेपालसँग सीमा जाेडिएकाे युपीमा विद्यालय बन्द, कयाैं जिल्लामा रात्रि कर्फ्यू

    स्वास्थ्य क्षेत्रको बजेटको कम्तीमा १० प्रतिशत पुर्‍याउन सुझाव

    वीरगन्जमा संक्रमण पुन समुदाय स्तरमै फैलिएको संकेत

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    अनौठो परम्परा : जहाँ अपहरण गरेर बेहुली ल्याइन्छ !

    News

    बलात्कृत बालिका र नानीको अन्धकार भविष्य

    News

    रक्सौल वीरगन्ज नाकामा छैन सावधानी महानगर मोन

    News

    नेपालमा भित्रिएको कोरोनाको यूके भेरियन्टबारे जान्नैपर्ने कुरा

    News

    बालबालिकामा संक्रमण बढ्दै : दुई सातामा २७१ संक्रमित


    पत्राचार ठेगाना

    विरगंज स्ंजाल मिडिया प्रा.लि द्वारा सञ्चालित
    ठेगाना - वीरगंज, नेपाल
    सम्पादक -Krishna Shrivastav
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    सुचना विभाग दर्ता नम्बर : 1505/076/077

    फेसबुक

    ट्विटर

    Tweets by birgunjsanjal

    Subscribe Now

    2021: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑