• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सामा सतर्कता बढाइयो, वीरगन्जको बजार राती ९ बजेपछि पूर्ण रुपले बन्द गरिने

  • वीरगंज संजाल
  • १० चैत्र २०७७, मंगलवार १९:२२
  • ३११०९

    बीरगन्ज । भारतमा कोरोना सङ्क्रमण बढेपछि सीमावर्ती जिल्ला पर्सामा सतर्कता बढाइएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढिरहेकोमा सोहीलाई मध्यनजर गर्दै सतर्कता अपनाउन जिल्ला कोभिड व्यवस्थापन कमिटी पर्साको मंगलबार बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ ।

    बैठकले जिल्लाका सम्पूर्ण सीमा नाकाहरुमा कडाई गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ । साथै, बैठकले भेला, सम्मेलन र भिडभाड हुने कार्यक्रमहरु नगर्न पनि निर्देश दिएको हो ।

    यस्तै, आउदैं गरेको होली पर्वलाई मध्यनगर गर्दै २५ जना भन्दा बढीलाई एक ठाउँमा जम्मा हुन नदिने निर्णय समेत गरेको पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले बताए । निर्णय पालना नभएको खण्डमा कारवाही समेत गरिने उनले जानकारी दिए । ​

    उनले भारतका विभिन्न स्थानमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएको हुनाले जिल्लाको सम्पूर्ण सीमा नाकाहरुलाई थप व्यवस्थित गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गर्ने र स्वास्थ्य चेकजाँचका लागि हेल्थ डेस्क स्थापना गर्ने निर्णय भएको बताए ।

    हेल्थ डेस्कमा भारतबाट आएका मानिसहरुको स्वास्थ्य परिक्षण गरिने उनले जानकारी दिए । “भारतमा कोरोना संक्रमण बढिरहेका राज्यबाट आउने व्यक्तिहरुलाई सीमा नाकामा रोकेर आरडीटी परिक्षण गरिने छ । आरडीटीमा पोजेटिभ देखिएको व्यक्तिलाई तत्कालै आरटि–पिसिआर परिक्षण गर्दै आईसोलेट गरिने निर्णय भएको छ,’ तामाङले भने ।

    बैठकले तत्कालका लागि गोपाल मण्डली र कलवार धर्मशालालाई क्वारेन्टाईन र नारायणी अस्पतालमा आईसियुसहितको कोभिड विशेष कक्ष सञ्चालन गर्ने निर्णय गरेको उनले बताए । उनले पोखरिया अस्पताल, बगही स्वास्थ्य केन्द्र र भिखमपुरको स्वास्थ्य केन्द्रमा पनि आवश्यकता परेको खण्डमा कोभिड अस्पताल सञ्चालन गरिने जानकारी दिए ।
    प्रजिअ तामाङले जिल्लाका सबै पालिकाहरुलाई पनि आ–आफ्नो क्वारेन्टिन र आइसोलेसन व्यवस्थापनमा लाग्न आग्रह गरिएको बताए ।त्यसैगरी बैठकले राती ९ बजेपछि बजार पूर्ण रुपले बन्द गर्नुपर्ने निर्णय गरको छ ।

    बैठकमा बीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगी, पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे, पर्साका शास्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का, नारायणी अस्पतालका मेसु डा. संजय ठाकुर, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑