• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ को गाउँ–गाउँमा बैङ्कको स्थापना हुनुपर्ने ः प्रदेश प्रमुख डा. अहिराज

  • वीरगंज संजाल
  • १० चैत्र २०७७, मंगलवार १८:५०
  • १७६९

    जनकपुरधाम । प्रदेश २ का प्रदेश प्रमुख डा. राजेश अहिराजले नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीसहित सबै बैङ्कका प्रमुखहरूसँग छलफल गर्नु भएको छ ।

    मङ्गलवार प्रदेश २ को कार्यालयमा आयोजित एक कार्यक्रमका बिच प्रदेश प्रमुख डा.अहिराजले प्रदेश २ अविकसित नभई अव्यवस्थित रहेको भन्दै बैंकर्सहरुलाई ध्यानाकर्षण गराउँदै जनतालाई बैङ्कसँग सहज पहुँचका लागि आग्रहसमेत गर्नु भएको छ ।
    उहाँले प्रदेश २ को गाउँ–गाउँमा बैङ्कको शाखा कार्यालय खोलिनुपर्ने बताउँदै भन्नुभयो, ‘जनतालाई बैङ्कका लागि एक गाउँबाट अर्को गाउँमा जान नपरोस्, त्यसका लागि गाउँ–गाउँमा बैङ्कको स्थापना हुनुपर्छ ।’ बैङ्कहरूले राष्ट्रिय उत्पादनलाई प्रोत्साहनका लागि विशेष भूमिका खेल्न सक्ने पनि औँल्याउनु भएको छ ।

    उहाँले कुनै व्यापारीलाई ऋण दिँदा उसले विदेशबाट सामान ल्याएर बेच्ने तर आफ्नै किसानले उत्पादन गरेको वस्तु बजार नपाउँदा राष्ट्रिय उत्पादनप्रति किसानको मनोबल टुट्ने गरेको प्रति ध्यानाकर्षण गराएको प्रदेश २ प्रमुख कार्यालयका प्रोटोकल अधिकृत विशेष साहले जानकारी दिनुभयो ।

    ‘बैङ्कलाई कृषिसँग जोड्न सकियो भने किसान पनि समृद्ध हुने र देशले विकासमा ठुलो फड्को मार्न सक्छ ।’ प्रदेश प्रमुखले विचार राखेको प्रोटोकल अधिकृत साहले बताउनुभयो ।

    युवा शक्ति विदेशिनु परेकोले ती युवाहरूलाई स्वदेशमै रोक्नका लागि पनि बैंकिङ्ग क्षेत्रले ठुलो योगदान दिन सक्ने कुरा प्रदेश प्रमुखले औँल्याउनु भएको थियो । आफ्नै देशमा केही गर्न सक्ने युवाहरू पैसाको अभावमा विदेशिनु परेको जानकारी गराउँदै त्यस्ता युवा शक्तिलाई बैङ्कले सहुलियतमा ऋण उपलब्ध गराउनुपर्ने धारणा उहाँले राख्नु भएको थियो ।

    प्रदेश प्रमुख डा.अहिराजसँगको भेटघाटमा नेपाल राष्ट्र बैङ्कका गभर्नर अधिकारी, कृषि विकास बैङ्क लिमिटेडका सिइओ अनिल कुमार उपाध्याय, नेपाल बैङ्क लिमिटेडका सिइओ कृष्णबहादुर अधिकारी, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष तथा सानिमा बैङ्कका सीइओ भुवन कुमार दाहालको उपस्थिति थियो । यसै गरी, प्रदेश नं. २ मा रहेका प्रत्येक बैङ्कका प्रादेशिक प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑