• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    दोस्रो लहरको जोखिमसँगै सर्तकता बढाऔं

  • वीरगंज संजाल
  • १० चैत्र २०७७, मंगलवार ०९:२०
  • ३१०९

    वीरगंज | कोरोनाको दोस्रो लहर बढ्दै गएको छ । तर पनि जनमानसमा यसप्रति कत्ति पनि सावधानी देखिँदैन । दैनिक हेलचेक्य्राइँ र बेवास्ता बढिरहेको छ । मानिसले साार्वजनिक बसमा यात्रा गर्दासमेत मास्क लगाउने गरेका छैनन् । समूहमा बिनामास्क खुला हिंडिरहेका छन् । टोलमा बस्दा कसैले पनि मास्क लगाएको देखिँदैन । सामाजिक दूरी एकादेशको कथाजस्तो हुन थालिसकेको छ । स्थानीयका बीचमा बाक्लो भेटघाट सुरु भएको छ । पिकनिक खाने र रमाइलो गर्ने प्रवृत्तिले समस्यामाथि समस्या सिर्जना गरिरहेको छ ।

    मानिस सुसूचित भएका छन् कि दोस्रो लहरको भाइरस आएको छ । यो लहर नेपाल भित्रिएको धेरै दिन भइसकेको छ । भारत यो लहरबाट आक्रान्त छ अहिले । यसले लिने गरेको भ्याक्सिन कोभिसिल्डको भारतमै हाहाकार हुन थालेको छ । तर, नेपालमा भने यसलाई त्यति विधि वास्ता गरिएको छैन । सामान्य सावधानीसमेत नअपनाइएको देख्दा अब कतै दोस्रो लहरले निकै कहर पैदा गर्ने त होइन भन्ने आशंका जन्माएको छ । अहिले सबै नेपालीहरुले कोभिसिल्ड भ्याक्सिनको पहिलो खोप लगाउन पाएका छैनन् । यो अवसरबाट धेरै नेपाली वञ्चित छन् । तथापि भ्याक्सिन लगाएका पनि प्राथमिक रोकथामका लागि उत्तिकै सतर्क र सजग हुनु जरुरी छ ।

    कोरोनाको दोस्रो लहर भित्रिइसकेको छ । अब पहिलेको जस्तो सतर्कता र प्राथमिक रोकथामले काम गर्न सक्ने देखिँदैन । त्यसैले, फेरि एकपटक सबै जना चनाखो हँुदै गम्भीर सावधानी अपनाउनुपर्छ । मास्क र स्यानिटाइजरको उचित प्रयोग तथा भौतिक दूरीमा विशेष जोड दिनु जरुरी छ । दोस्रो लहरबाट बच्नका लागि निकै सतर्कता अपनाउनुपर्ने चिकित्सकको चेतावनी छ । कोरोनाको पहिलो लहर पनि छिमेकी देश भारतबाट नै नेपालमा भित्रिएको थियो । हालको दोस्रो लहर पनि त्यहीँबाट भित्रने सम्भावना छ । त्यसो त नेपाल पनि विश्व उडान र अवतरणको ट्रान्जिट प्वाइन्ट भएकाले नेपाल आफंैमा पनि उच्च जोखिम कायमै छ । यसका साथै मानिसको सहसम्बन्ध, बाक्लो आवागमन तथा बिनासतर्कताको भेटघाटले पनि यसलाई बढी सम्भावित बनाउँदै लगेको छ । छिमेकी देश भारतमा संक्रमितको संख्या अत्यधिक बढ्दै जानु र नेपालमा जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने प्रवृत्तिको बोलवाला रहनुले पनि कोरोना संक्रमणको दोस्रो लहर डरलाग्दो गरी फैलन सक्ने सम्भावना बढेर गएको हो ।

    दोस्रो लहर पनि भित्रिइसकेको र जनस्वास्थ्यका मापदण्ड पनि कडाइका साथ पालना नगरिरहेको अवस्थामा एकपटक सिंगो देशलाई नै झकझक्याउनेगरी प्रचारप्रसारलाई देशव्यापी बनाएर लैजानु जरुरी छ । दोस्रो लहर के र कति कारणले बढी क्षति पु¥याउने खालको छ, यसका बारेमा राम्रो जानकारी सम्प्रेषण जरुरी छ । जनता यसका बारेमा अनभिज्ञ नै छन् । यसको रोकथामका लागि पनि जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नु गरिनु जरुरी छ । भिडभाडमा बस्दा संक्रमण फैलने, भेला सम्मेलन गर्दा यसले फैलने र सर्ने वातावरण पाउने तथा विद्यालय, पल्टन, फौज, कारखाना तथा सामाजिक काममा यसले संक्रमणको मौका पाउने भएकाले यी कुरा गर्दा निकै सतर्कता अपनाउनु जरुरी छ । अपनाउनुपर्ने मापदण्डअनुसार आफ्नो आँखा, कान, नाक र मुखलाई अनावश्यक रूपमा छुने गर्नुहुँदैन । यसो गरेमा कोरोना संक्रमणको दोस्रो लहरबाट बच्न सकिनेछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑