• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्वोच्चको फैसलापछि सांसद किनबेच गर्न ‘पावर ब्रोकर’को मास्टर प्लान !

  • वीरगंज संजाल
  • ५ चैत्र २०७७, बिहीबार ००:१४
  • २६९७

    वीरगंज | संसद विघटनको बा-प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ । अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजिनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ । सत्तामा टिकि रहने, नढाली नछोड्ने र मौकामा चौका हान्ने – यी तीन तत्वहरु बीच फेरी खरिदबिक्रीको रेस्लिङ्ग चल्ने खतरा छ ।

    सरकार लडाउन र टिकाउन सांसद किन्ने र बेच्ने कार्यले तिब्रता पाउनेछ । नेता खरिद तथा बिक्रीको मार्केट गुल्जार हुनेछ । जन्तिपनि हुने योग्यता नभएकालाई मन्त्री पड्काउने यो उत्तम अवसर हो । मन्त्री नभएपनि चुनाव खर्च उठाउने सर्वोत्तम समय हो । यसका लागि पार्टीका सीइओहरुसँग डाईरेक्ट ‘डील’ गर्नु आफुले आफैंलाई हलाल गर्नु हो । शक्तिका दलाल मार्फत् किनबेच हुनु मालामाल मालामाल हुनु हो ।

    जनताको अभिमतलाई खरिद बिक्री गर्न ईच्छुक माननीय सांसद तथा नेताहरुलाई ‘पावर ब्रोकर एसोसियसन, नेपाल’ मौकाको फाईदा उठाउन हार्दिक आह्वान गर्दछ । ‘पावर ब्रोकरिङ’मा हाम्रो तिसबर्षे अनुभव भन्छ- काङ्ग्रेस होउन् वा कम्युनिस्ट, राजावादी होउन् वा मधेशवादी – हामी हरेकलाई उचित मूल्य र अवमुल्यमा किन्न र बेच्न सक्छौं ।

    माननीयको विनिमय दर

    पदखरिद दरबिक्री दरकैफियत
    सांसद– प्रतिनिधि सभारु. ५० लाख मात्ररु. ५० लाख १ हजार मात्रगुटै लिनेलाई छुट
    सांसद – राष्ट्रिय सभारु. २० लाख मात्ररु. २० लाख ९०० मात्रव्यापारीलाई विशेष
    समानुपातिकरु. ३५ लाख मात्ररु. ३५ लाख ४ सय मात्रनो बार्गेनिङ्ग
    स्वतन्त्ररु. ४५ लाख मात्ररु. ४५ लाख ७ हजार मात्रमंत्री बन्ने पक्का
    नेता – संसदीय दलरु. ६० लाख मात्ररु. ६० लाख ५ रुपैंयाँ मात्रकमिसनको व्यवस्था
    उपनेता – संसदीय दलरु. १५ लाख मात्ररु. १५ लाख ३०० मात्रकमिसन छैन
    सचेतकरु. १० लाख मात्ररु. १० लाख ५ हजार मात्रफिप्टी फिप्टी
    श्रोत :
    gajureal.com
    (नोट : सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष्य, गुट प्रमुख र उप प्रमुखका सन्दर्भमा डलर तथा युरो नोटमा लेनदेन हुनेछ । साथै उच्च गोपनियता कायम गरिनेछ ।)

    शर्तहरु :-
    -होटेलमा बस्नु परेमा २०% सेवाशुल्क लाग्नेछ ।
    -बिक्री भईसकेका सांसद फिर्ता हुने छैनन् ।
    -अपहरित सांसद किनबेचको डबल चार्ज लाग्नेछ ।
    -राम-रमाईलो गर्नु गराउनु परेमा माथीको लागत थाई भाटमा लिईनेछ ।

    (पुनश्च : कृपया चित्रबहादुर र चित्रबहादुर जस्ता बिचित्रबहादुरहरुले कष्ट नगर्नुहोला !)

    -डाईरेक्टर
    पोलिटिकल पावर-ब्रोकर एसोसिएसन, नेपाल

    (

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑