• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    श्रीलंकाद्वारा बुर्कामाथि प्रतिबन्ध, हजार बढी इस्लामिक स्कूलहरु बन्द गर्ने घोषणा

  • वीरगंज संजाल
  • ३ चैत्र २०७७, मंगलवार ०७:४६
  • २६५७

    वीरगञ्ज ।श्रीलंका सरकारका एक बरिष्ठ मन्त्रीले मुस्लिम महिलाहरुले लगाउने बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै एक हजार भन्दा बढी इस्लामिक स्कूलहरू एकसाथ बन्द गर्ने घोषणा शानिबार गरेका छन । उनको घोषणा अतिवादी मुस्लिम सगठनहरुलाई बलियो झापड मानिएको छ ।

    एएनआईका अनुसार श्रीलंकाका जनसुरक्षा मन्त्री सारथे वीरासेकेराले पत्रकारहरुलाई भने उनले बुर्का लगाउने प्रतिबन्धलाई अगाडि बढाउन एउटा निर्देशनमा हस्ताक्षर गरेका छन । किनकि यो धार्मिक अतिबादको संकेत हो यसले अतिबादलाई जन्माएको छ । कोलोम्बो टाइम्सका अनुसार उनले यस कदमको आबश्यकताको बारेमा जोड दिदै भनेका छन बुर्काले देशको राष्ट्रिय सुरक्षामा सीधा असर पार्छ र यो हाम्रो राष्टिय सुरक्षाको लागि पनि खतरा हो । त्यसैले पनि बुर्कामाथि प्रतिबन्ध लगाउनै पर्छ ।
    उनले अगाडि भने “जब हामी थोरै थियौं हाम्रो धेरै मुस्लिम साथीहरू थिए। तर मुस्लिम महिलाहरूले त्यतिबेला बुर्का लगाएनन“ उनले भने।मन्त्री वीरासेकराले जोड दिएर भने बुर्का धार्मिक अतिबादको प्रतीक हो जसले हालसालै धेरैको ध्यान खिचेको छ । “त्यसकारकारण पनि यो माथि प्रतिबन्ध लगाइनु हाम्रो देशको राष्टिय आबाश्यकता बनेको छ ।“
    मदरसाहरुको नियमनका बारेमा बोल्दै उनले भने कि देशमा २ हजार भन्दा बढी त्यस्ता विद्यालयहरु छन् । जहाँ उनीहरुले आवश्यक शिक्षा दिएका छैनन ।

    “कुनै पनि मानिसहरुले अब मनमानी ढगले स्कुल खोलेर चलाउने पाउने छैन । उनीहरुले ५ देखि १६ बर्षका बिद्यार्थीहरुलाई सरकारी शिक्षा नीति अनुसारको कोर्स पढाउनै पर्छ । आफुले चाहेको कुरा मात्र पढाउन पाउदैन । सबै बच्चाहरूले राष्ट्रिय शिक्षा नीति अन्तर्गत अध्ययन गर्नैपर्छ । हामी श्रीलंकाको राष्ट्रियता अन्तर्गत दर्ता नभएका १ हजार भन्दा बढी मदरसहरूलाई प्रतिबन्ध लगाउने उपायहरू लाई त्त्काल अगाडि बढाउने छौ । “

    गत वर्ष राष्ट्रिय सुरक्षासम्बन्धी श्रीलंकाली संसदीय समितिले बुर्कामा तुरुन्तै प्रतिबन्धको प्रस्ताव गरेको थियो र जातीय र धार्मिक आधारमा राजनीतिक दलहरूको दर्ता स्थगित गरेको थियो ।

    बुर्कामाथिको प्रतिबन्ध बहुसंख्यक बुद्धगामी नागरिक बस्ने देशमा सन् २०१९ मा चर्च र होटलहरुमा आतंकबादी इस्लामिक लडाकुहरुले २५० निर्दोष मानिसको हत्या गरेपछि नै लगाइएको भएपनि त्यसलाई अहिलेदेखि कार्यन्वयनमा ल्याउने कोसिस गरिदैछ । त्यसो त इस्लामिक आतंकबादको चपेटामा परेका युरोपका केही देशले पनि आंशिक रुपमा बुर्कामाथि प्रतिबन्ध लगाउने घोषणा गरेका छन । श्रीलंकाको यो कदमले अतिबादी इस्लामिक समुहहरुलाई चोटिलो प्रहार भएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑