• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एन. आर. एन. ए. पेन्सलभानियाको सभापतिमा बैठाको उम्मेदवारी

  • वीरगंज संजाल
  • २ चैत्र २०७७, सोमबार १४:५७
  • २९२९

    वीरगन्ज । गैर आवासीय नेपाली संघ, अमेरिकाको पेन्सलभानिया च्याप्टरको सभापतिमा विगत २० वर्ष देखि राजनीतिक, समाजिक तथा साहित्यिक गतिविधीमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सुभाष कुमार बैठाले उम्मेदवारी दिएका छन् । वहाँ अहिले सोही राज्यका फोकल पर्सन ( राज्य कोयर्डिनेटर) हुन । “मानिस समाजिक प्राणी हो। जहाँ बसे पनि त्यहाँको र आफ्नो मातृभूमिको उत्थानको ध्येय राख्छ । त्यसैले संघ-संस्थामा लाग्नु भनेको केहि पाउनु मात्र नभई संघ-संस्था मार्फत निष्ठापूर्वक मानव हौं भने मानवको विकाशमा केहि गर्ने सोचको विकास गरौं । हामी जहाँ छौ त्यही हाम्रो छर-छिमेकी, दाजू-भाई , घर-परिवार सबै हुन । हामीले सके जति आफ्नो समुदायलाई सहयोग गर्नु पर्छ ” भन्ने भिजनको साथ बैठाले सभापतिमा उम्मेदवारी दिएका हुन् ।
    बैठाले आफ्नो भिजन र प्रतिबद्धता व्यक्त गर्दै पेन्सलभानियामा रहेका एन. आर. एन. ए. सदस्य साथी, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफुलाई मत दिन आग्रह गरेका छन् ।
    को हुन सुभाष बैठा ?
    बि. स. २०४० मा बाराको बेल्दारी गा. बि. स. हाल पचरौता न. पा. वार्ड नं ५ का केदार बैठा र शकुन्तला देवीको कोखबाट एउटा सधारण परिवारमा जन्मेका बैठा ८ क्लास नै पढदै गर्दा ने. बि. संघमा आबद्ध भई समाज सेवामा लागेका हुन । वहाँ सधै भन्नु हुन्छ “ आफ्नो पेट त एउटा जानवरले पनि पालि हाल्छ तर हामी मानव हौं सके जति हामीले आफ्नो समाजलाई सहयोग गर्नु पर्छ , आफ्नो समुदाय र समाज लाई माथी उठाउनु पर्छ । यो प्रत्येक नागरिक को कर्तव्य हो ।” समाज सेवा कै क्रममा वहाँ देश कै पहिलो कलेज जुन नेपाल को राजनीतिक को अखाड़ा मानिन्छ जहां बाट नेपालका अधिकांश राजनीतिकर्मी उत्पादित भए र परिवर्तनका संवाहक बने त्यही त्रि चन्द्र क्यामस काठमांडूको तराई बिधार्थी समाजको उपाध्यक्ष, र ने. बि . संघ इकाईका क्रमशः कोषाध्यक्ष, उपाध्यक्ष हुदै २०६२–६३ को जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दा कैयो पटक थुना,जेल पनि पर्नु भयो । वहाँ एउटा लेखक एवम् साहित्यकार पनि हुनु हुन्छ । वहाँले आफ्नो कलम २०५८ साल देखी अहिले सम्म राजनीतिको बिभिन्न घाटनाक्रम तथा आफ्नै मात्रिभाषा भोजपुरीमा चलाउदै आइ राख्नु भएको छ । पेशाले स्वास्थ्यकर्मी बैठा २००८ सालमा अमेरिकाको पेन्सलभानिया राज्यको इक्सटन शहरमा आउनु भयो र अहिले त्यही आफ्नो दुई छोरा र श्रीमतीसँग बस्नु हुन्छ । वहाँ सधै आफु बाट हुने काम आफ्नो समुदायका लागि आफ्नो कर्तव्य ठानी ‘यो मेरो कर्तव्य हो मैले न गरे कसले गर्ला ?’ भन्ने गर्नु हुन्छ । वहाँ २०१० देखी अमेरिकाको मधेशीहरू को संस्था एन्टाको क्रमशः च्यापटर उपाध्यक्ष, अध्यक्ष, केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष भई समाज सेवा गर्दै आउनु भएको छ । अहिले मधेसी एसोसिएशन इन अमेरिका (माँ) को सल्लाहकार एवं एन. आर. एन. ए. पेन्सलभानियाका फोकल पर्सन ( कोर्डिनेटर) हुनु हुन्छ ।
    नेपाली समाज समावेशी समाज भएकोले नेपाललाई प्रतिनिधित्व गर्ने कुनै पनि संस्था समावेशी चरित्रको हुनु पर्छ । बैठा तराईको दलित समुदायका हुन र नेपालको दलित समुदाय, मधेशी समुदाय र समग्र नेपालीको प्रतिनीधिको रूपमा मेरो उम्मेदवारी भएको बैठा बताउनु हुन्छ ।

    प्रतिवाध्ता
    १ आपातकालीन समय का लागी आफ्नै च्यापटर को कोष निर्माण गर्ने
    २ स्थानीय नेपाली संघ संस्था हरू संग सहकार्य गरी संयुक्त कार्यक्रम गर्ने
    ३ सबै नेपालीहरू लाई एउटै छाता मुनि जोड़ने उद्देश्य ले बर्षमा कम्तिमा दुई कार्यक्रम गरी पहिलो पुस्ता र दोस्रो पुस्ता लाई बिभिन्न बिषय मा प्रत्यक्ष सम्वाद गराउने
    ४ अमेरिका आउन लागेका वाँ अमेरिका आइसकेका नेपाली हरू लाई आवश्यक सहयोग गर्ने
    ५ च्यापटर को गतिविधि र प्रसिद्धारिता लाई कायम राख्न को लागी वेबसाइट एवम् समाजिक संजाल हरू निर्माण गर्ने

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑