वीरगन्ज । वीरगन्जको रेहान्स रोनक ट्रेडर्स मोबाईल पसलमा चोरि
रेहान्स रोनक ट्रेडर्स घणटघर मोबाईल मा चोरि भएको छ। पसलको पछाडि बाट वाल फोरि चोरि भएको छ।
मोबाईल पसल श्याम साहको चोरि भएको छ।
मोबाईल पसल चोरि हुदा अनुमानित 15 देखि 20 लाख सम्मको मोबाईल चोरि भएको हुनसक छ भनि पसलको मालिक श्याम सहको छोरा ससि साह तेलिले बताएका छन।