• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    आयोजक मकवानपुर–११ सेमिफाइनलमा प्रवेश

  • वीरगंज संजाल
  • Mar 11, 2021, 9:00 pm
  • ३८८५

    हेटौंडा । हेटौंडामा सुरु स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गर्दै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले छिमेकी जिल्ला बाराको नवजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।मकवानपुरका लागि खेलको पहिलो हाफको २८ औं मिनेटमा विमल रानाले गोल गर्दै अग्रता दिलाएका थिए । उनको गोलसँगै केही उत्साहित बनेको मकवानपुरलाई ३२ औं मिनेटमा नवजागृतिका मोहित गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    पहिलो हाफमा खेल बराबरीमा आएपनि ५७ औं मिनेटमा मकवानपुरका रञ्जन विष्टले गोल रक्षकलाई ट्याकल गर्दै अग्रता दिलाए । व्यक्तिगत दुई गोलको साझेदारी गरेका उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै नवजागृतिको खेललाई बराबरीमा ल्याउने प्रयासलाई रोके । दुई गोलले अघि बढेको मकवानपुरका लागि ७७ औं मिनेटमा विमलले व्यक्तिगत एक गोल गर्दै थप अग्रता दिलाए । राष्ट्रिय टोली पूर्व सदस्य देखि ‘ए’ डिभिजनका खेलाडीले भरिएको मकवानपुर–११ ले फराकिलो नतिजा ल्याएपनि सिमराको टोलीले पहिलो हाफको केही समय मकवानपुर–११ लाई दबाबमा राखेको थियो ।

    विमल प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्र्फीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल प्राप्त गर्ने छन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।बिहीबारबाट चैत ७ गतेसम्म हुने प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), आयोजक मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाउँदैछन् ।

    खेल क्षेत्रलाई मायाको अभाव : सीताराम कट्टेल ‘धुमुस’

    प्रमुख अतिथिका रुपमा प्रतियोगिताको उद्घाटन गर्न आएका चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले खेल क्षेत्रलाई अझै मायाको कमी रहेको बताएका छन् ।उनले नेपालले खेल क्षेत्रको विकास गरेर अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सक्ने सम्भावना भएपनि पर्याप्त भौतिक संरचना नभएका कारण समस्या रहेको औंल्याए ।उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिनरात लाग्दा पनि आर्थिक संकट परेको भन्दै रंगशालाको कुर्सीमा नाम लेखाउने अभियानमा सहभागी हुन आग्रहसमेत गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी
  • बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता
  • करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
  • अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार?

    प्रधानमन्त्री बालेनले खुलाए संसदमा कालो चस्मा लगाउनुकाे कारण

    काठमाडौंका सडकका खाल्डाखुल्डी पुर्न ‘सडक एम्बुलेन्स’ परिचालन

    मधेस प्रदेशमा गत आवमा ८२१ उद्योग बन्द

    जनकपुरधामको होटेलमा एक युवती मृत अवस्थामा फेला

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सासूको निधन भएपछि सभामुखले सारे बैठक, उपसभामुखलाई दिएनन् बैठक चलाउने जिम्मेवारी

    News

    बाराको सिमराबाट ११ वर्षीया बालिका तीन महिनादेखि बेपत्ता

    News

    करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा

    News

    अर्थमन्त्री वाग्लेले दुई दर्जन बढी आईटी स्टार्टअपसँग छलफल गर्दै

    News

    वराहक्षेत्र महत्त्वपूर्ण धरोहर हो, यसलाई कोसीको कटानबाट जोगाउन सरकार गम्भीर छः उर्जामन्त्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑