• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    आयोजक मकवानपुर–११ सेमिफाइनलमा प्रवेश

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७७, बिहीबार २१:००
  • ५१५३

    हेटौंडा । हेटौंडामा सुरु स्थानीय तह शहीद स्मृति गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गर्दै आयोजक रिगल हेटौंडा रिसोर्ट मकवानपुर–११ सेमिफाइनलमा प्रवेश गरेको छ ।हेटौंडाको वन विज्ञान अध्ययन संस्थानको खेल मैदानमा बिहीबार भएको उद्घाटन खेलमा आयोजक मकवानपुर–११ ले छिमेकी जिल्ला बाराको नवजागृति युवा क्लबलाई ४–१ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।मकवानपुरका लागि खेलको पहिलो हाफको २८ औं मिनेटमा विमल रानाले गोल गर्दै अग्रता दिलाएका थिए । उनको गोलसँगै केही उत्साहित बनेको मकवानपुरलाई ३२ औं मिनेटमा नवजागृतिका मोहित गुरुङले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    पहिलो हाफमा खेल बराबरीमा आएपनि ५७ औं मिनेटमा मकवानपुरका रञ्जन विष्टले गोल रक्षकलाई ट्याकल गर्दै अग्रता दिलाए । व्यक्तिगत दुई गोलको साझेदारी गरेका उनले खेलको ६६ औं मिनेटमा गोल गर्दै नवजागृतिको खेललाई बराबरीमा ल्याउने प्रयासलाई रोके । दुई गोलले अघि बढेको मकवानपुरका लागि ७७ औं मिनेटमा विमलले व्यक्तिगत एक गोल गर्दै थप अग्रता दिलाए । राष्ट्रिय टोली पूर्व सदस्य देखि ‘ए’ डिभिजनका खेलाडीले भरिएको मकवानपुर–११ ले फराकिलो नतिजा ल्याएपनि सिमराको टोलीले पहिलो हाफको केही समय मकवानपुर–११ लाई दबाबमा राखेको थियो ।

    विमल प्रतियोगिताको म्यान अफ दी म्याच समेत घोषित भए । प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्र्फीसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले रोयल इन्फिल्ड मोटरसाइकल प्राप्त गर्ने छन् । प्रत्येक खेलमा एकजनालाई म्यान अफ दी म्याचबाट १० हजार रुपैयाँसहित ट्रफी वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता अन्तर्गत शुक्रबारको खेलमा विभागीय टोली त्रिभुवन आर्मी र जावालाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।बिहीबारबाट चैत ७ गतेसम्म हुने प्रतियोगितामा लिग च्याम्पियन मच्छिन्द्रसहित ए डिभिजनका ६ वटा क्लब, एक विदेशी (अफ्रिकन रुटुस एशोसिएसन ढुवल क्यामरुन), आयोजक मकवानपुर–११ र दुई मोफसलका टोलीले सहभागिता जनाउँदैछन् ।

    खेल क्षेत्रलाई मायाको अभाव : सीताराम कट्टेल ‘धुमुस’

    प्रमुख अतिथिका रुपमा प्रतियोगिताको उद्घाटन गर्न आएका चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले खेल क्षेत्रलाई अझै मायाको कमी रहेको बताएका छन् ।उनले नेपालले खेल क्षेत्रको विकास गरेर अन्तर्राष्ट्रियस्तरमा नाम कमाउन सक्ने सम्भावना भएपनि पर्याप्त भौतिक संरचना नभएका कारण समस्या रहेको औंल्याए ।उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिनरात लाग्दा पनि आर्थिक संकट परेको भन्दै रंगशालाको कुर्सीमा नाम लेखाउने अभियानमा सहभागी हुन आग्रहसमेत गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑