• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    के हो ताण्डव नृत्य ?

  • वीरगंज संजाल
  • २७ फाल्गुन २०७७, बिहीबार ०७:४१
  • १०४२१

    वीरगंज | भरतनात्य शास्त्रमा नृत्यशास्त्र प्रसिद्ध छ । एकजना चन्दी नाम गरेका व्यक्तिले नृत्यसम्बन्धि नृत्यशास्त्र प्रतिपादन गरेका छन् । शास्त्रमा उल्लेख गरेको चन्दिका नाच्ने सिद्धान्त र कलालाई ताण्डव नृत्य भनिएको हो ।

    भगवान शिवको ताण्डव नृत्य र अरु नृत्यमा भिन्नता छ । अरु नृत्यमा अनुशासनका साथै ताल र सुरको आवश्यकता पर्छ । ताण्डव नृत्य स्वतन्त्र र उन्मुक्त हुन्छ । यो नृत्यमा कुनै बन्धन र सिमा हुँदैन । खुलेर मस्त तरिकाले नृत्य गरिन्छ । यसलाई नै ताण्डव नृत्यको सामान्य आधारभूत सिद्धान्त भनिन्छ । भगवान शिवजी हामीले बनाएका सिद्धान्त र सिमाभित्र रहेर नाच्नु भएको होइन । उहाँ स्वतन्त्र रूपमा खुलेर नाच्नु भएको थियो भन्ने अर्थमा ताण्डव नृत्य नाम दिइयो ।

    शिवजीले जसरी नाच्नु भयो त्यो नृत्य उन्मुक्त नृत्य हो भन्ने अर्थ चन्दी ऋषिले नाम दिएर ताण्डव नृत्य भनिएको हो । शिवजी नाच्नुको अर्थ एउटा शिव तत्व सर्वत्र संसारमा व्याप्त छ । सृष्टि हुनुपूर्व पनि शिव छ र शिव तत्व सर्वत्र व्याप्त छ । सर्वत्र शिव तत्व नै नृत्य गरिरहेको छ, देखा परिहेको छ भन्ने अर्थमा वेद र उपनिषद्का मन्त्रहरूले संकेत गरेपछि प्रयोजनको रूपमा भनियो ।

    पुराणमा उल्लेख भएअनुसार शिवले जुन ढंगले नाच्नु हुन्थ्यो । त्यो नृत्य उन्मुक्त हुन्थ्यो । त्यस नृत्यमा कुनै सिमा, संकोच, बन्धन केही पनि हुदैनथ्यौं । कुनै ताल, सुर जस्ता नृत्यका अनुशासन हुदैनथ्यो । शिवको उन्मुक्त नृत्य वा शिवले आफ्नै ढंगमा गर्ने नृत्यको अर्थ नै ताण्डव नृृत्य हो ।

    रावणद्वारा रचित शिव ताण्डव स्तोत्रः को मूल कहाँ हो ? यसबारे खोजीक्रम जारी छ । शिव ताण्डव स्तोत्रः रावणको रचना हो भन्ने पुस्तकमा स्पष्ट रूपमा उल्लेख भएको छैन । तर भारतका पुस्तकालयमा संगृहित पुस्तकमा उल्लेख भएअनुसार रावणद्वारा रचित ताण्डव स्तोत्रः मा दुई वटा विशेषता उल्लेख छन् । रावणको बोलीको शैली र शब्दावलीको श्लोक बनाई उन्मुक्त ढंगको शिवको नृत्यका लागि भन्ने अर्थमा ताण्डव स्वात्र भनियो । यसमा खुल्ला नाच हँुदाको स्वरूपको वर्णन गरिएको छ

    जटाकटाहसम्भ्रमभ्रमन्निलिम्पनिझरी ।
    विलोल्लवीचिवल्लरी विराजमान मूर्धनी ।।

    यसको अर्थ भगवान शिवजीको जटाभित्र गंगाजीको लहरी देखिएको संकेत गरिएको हो । तर ती भनाईहरूका शब्द प्रयोग जटिल बन्यो, जसकारण ताण्डव नृत्य गरिएको जस्तो देखिन्छ । शब्द संरचनाको विशेषता र शिवजीको उन्मुक्त नृत्यको वर्णन भएकाले ताण्डव स्वात्रमः भनिएको हो । शिवको नाच भैसकेपछि रावणको स्वात्रको वर्णन भएको हो ।

    शिवले ताण्डव गर्ने समय हुदैन तर भनाई छ, प्रलयको समयमा शिवको ताण्डव नृत्य हुन्छ । सृष्टिको आरम्भको अगाडि नै भगवान शिवजीको नृत्यको भइरहेको भनिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै
  • आज शुक्रबारको राशिफल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    News

    आज शुक्रबारको राशिफल

    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑