• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज वीरगन्जमा पुरुष पदयात्रा

  • वीरगंज संजाल
  • २४ फाल्गुन २०७७, सोमबार १८:०३
  • ५०६१

    वीरगन्ज । मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज वीरगन्जमा पुरुष पदयात्रा निकालिएको छ । नारी दिवसको अवसरमा वीरगन्जको घण्टाघरबाट निकालिएको पुरुष पदयात्रा नगर परिक्रमा गरि पुण घण्टाघरमा पुगी विभिन्न कार्यक्रम गरिएको हो ।महिलाको हकअधिकार सुनिश्चित गर्नका निमित्त यस दिनलाई विश्वव्यापी रुपमा मनाइँदै आइएको हो ।हरेक वर्ष नारी दिवसको अवसरमा समयसापेक्षित नारा तय गर्ने संयुक्त राष्ट्र संघले यस वर्षको नारा ‘नेतृत्वमा महिलाः कोभिड १९ को दुनियामा समान भविष्यको प्राप्ति’ निर्धारण गरेको छ ।

    त्यस्तै, सामाजिक सञ्जाल लगायत मञ्चमा ‘#Choosetochallenge’ (ह्यासट्याग ‘चूज टु च्यालेन्ज’) अर्थात् ‘चुनौती दिने चाहना राख’मा आधारित रहेर बहस हुने, अनुभव आदनप्रदान हुने, संकल्प गरिने आदिजस्ता क्रियाकलाप भइरहेको छ ।विभिन्न कार्यक्रमहरु आयोजना गरेर लैंगिक विभेद अन्त्य गर्दै महिलाको हकअधिकारको स्थापना गर्ने उद्देश्यले मनाइने यस दिनमा सामाजिक, आर्थिक, राजनीतिक, व्यवसायिक, सांस्कृतिक आदि क्षेत्रमा सफलता प्राप्त गरेका महिलाहरुको उपलब्धिको पनि सम्मान गरिन्छ ।

    पहिलो पटक सन् १९११ मा अस्ट्रिया, डेनमार्क, जर्मनी र स्वीट्जरल्याण्डमा यो दिवस मनाइएको थियो ।सन् १९१४, मार्च ८ मा जर्मनीमा मनाइएको यस दिवसलाई अहिले विश्वभरि मार्च ८ कै दिन मनाइन्छ । महिलाको मतदान अधिकार सुनिश्चित गर्नका निमित्त उक्त दिनलाई ‘नारी दिवस’का रुपमा मनाइएको थियो । यसको ठीक चार वर्षपछि सन् १९१८ मा मात्रै जर्मनीका महिलाहरुले चुनावमा मतदान गर्ने अधिकारको लडाइमा विजय प्राप्त गरेका थिए ।नेपालमा पनि यस दिनलाई विभिन्न कार्यक्रम, गोष्ठी, बैठक, अभियान सञ्चालन गरेर मनाइँदै आइएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑