• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काङ्ग्रेसका पुर्व उपप्रधानमन्त्री तथा पुर्व महामन्त्री प्रकाशमान सिंहद्वारा  बाराको गढीमाईको दर्शन

  • वीरगंज संजाल
  • २१ फाल्गुन २०७७, शुक्रबार २३:४०
  • ५००१

    बारा । नेपाली कांग्रेसका पुर्व उपप्रधानमंत्री  तथा पूर्व महामंत्री  प्रकाशमान सिंह बारा जिल्लाको प्रसिद्ध गढिमाइको आज  दर्शन गर्नुभएको छ।

    आजै सिमारा एयरपोर्टमा अवतरण गरि गढिमाइको दर्शन लगायत कार्यकर्तासंग भेट्घाट गरेका छन। भेट्घाट कार्यक्रम संचारकर्मीसंग कुरा गर्दै उनले नेकपाले जनताको मेन्डेट पाँच वर्षको पाएको तर सरकार  चलाउन नसकेको बताएका छन।

    जनताले पाँच वर्षको मान्डेट दिएको तर चलाउन नसकि आफै किचलोमा फसेको बताएका छन।त्यस्तै उनले नेपाली  कांग्रेसले  पाँच वर्ष भए पनि महाअधिवेसन गराउन नसकेको बताएका छन। फरक प्रसङ्गमा उनले देउवा तथा रामचन्द्र पौडेल पछि आफू नेपाली कांग्रेसको सभापतिको उमेदवार भएको बताएका छन।

    नेपालको राजनीतिमा प्रधानमन्त्री त्याग गर्ने दुर्लभ राजनीतिज्ञ हुन् गणेशमान सिंह। २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमानले आफूलाई आएको प्रधानमन्त्री पद कृष्णप्रसाद भट्टराईलाई दिएका थिए।उनै गणेशमानका छोरा प्रकाशमान सिंह यतिबेला कांग्रेस राजनीतिको केन्द्रमा छन् । कांग्रेसको केन्द्रीय उपसभापति, महामन्त्री भइसकेका सिंह पूर्व
    उपप्रधानमन्त्री समेत हुन्।

    गत संसदीय निर्वाचनपछि संसदीय दलको नेतामा कांग्रेस सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेका सिंह कांग्रेस महाधिवेशनमा सभापतिका आकांक्षी समेत हुन्।प्रतिनिधिसभा पुनःस्थापना भएपछि सम्भावित सत्ता समीकरणमा भावी प्रधानमन्त्रीका रुपमा सभापति देउवापछि सिंहकै नाम कांग्रेस वृत्तमा चर्चामा छ।

    त्यसै गरि सिंहलाई स्वागत गर्न  सिमरा बिमानस्थलमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा प्रमुख सचेतक सोभाकर पराजुली , ने. का. बाराको पुर्व जिल्ला सभापति संविधान सभासदस्य लालबाबु सिंह , पुर्व सान्सद राम अयोध्या यादव , ने. का. बाराको नेता रामानन्द यादव , जिल्ला सचिब मनोज भाट , नेबि संघको पुर्व महामन्त्री कुन्दन राज काफ्ले , पुर्व सहमहामन्त्री राजेश रौनियार ,

    गढीमाई न. पा. को मेयर उपन यादव , निजगढ न. पा. को मेयर सुरेश खनाल , ने. का. का नेता चन्द्रिका गुप्ता , नेबि सघ बाराको अध्यक्ष राकेश पान्डे , नेबि सघ बाराको प्रबीण पटेल , नेबि संघ पर्साको जिल्ला सचिव प्रभात सिंह , बिपि कोईराला युवा नेतुत्व मंचका जिल्ला अध्यक्ष हरिन्द्र यादव , ने. का. का युवा नेता सन्तोष गुप्ता , धिरज गुप्ता र युथ काङ्ग्रेस नेपालका प्रदेश सदस्य राहुल कुमार गुप्ता लगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन
  • नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न
  • जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल
  • पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    हेटौँडाकाे गैरीगाउँमा बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागकाे निष्कर्ष

    अमला एक फाइदा अनेक

    अत्यधिक गर्मीका कारण वीरगन्जका विद्यालयमा बिहान पठनपाठन

    प्रहरीसँगको दोहोरो भिडन्तमा ३१ माओवादी मारिए

    मधेशका सीमानाकाबाट सेटिङमा व्यापक तस्करी

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    News

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    News

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    News

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    News

    कीर्ते शैक्षिक प्रमाणपत्र बनाउने कारखानामा छापा, तीनजना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑