• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मास्टर नै फेल ! ८ जना प्रावि शिक्षकका लागि परीक्षा दिएका सबै अनुत्तीर्ण 

  • वीरगंज संजाल
  • १८ फाल्गुन २०७७, मंगलवार १५:१४
  • ३६८५

    जाजरकोट । सरकारी विद्यालयलाई यसै पनि कमजोर शिक्षा प्रणालीका कारण बेरोजगार उत्पादन गर्ने थलो बनिरहेको बात लागिरहेको छ । यसको उदाहरण जाजरकोट खलंगाको भेरी नगरपालिकामा रहेका ८ वटा प्राथमिक विद्यालयमा माग गरिएको १७ जना शिक्षकको परीक्षामा १ जना पनि पास हुन सकेनन् । 
    नगरपालिकाको शिक्षक छनोट समितिले प्रावि तहको शिक्षक दरबन्दी पूर्ति गर्न सोमबार लिएको परीक्षामा कोही पनि पास नभएका हुन् । भेरी नगरपालिकाको समन्वयमा ८ वटा पदका लागि नगरपालिकाका ८ वटा प्राथमिक विद्यालको संयुक्त परीक्षा भेरी ज्ञानोदय क्याम्पसमा लिइएको थियो ।

    ४० जनाले दिएको दरखास्तमा उपस्थित १७ जना परीक्षार्थीमध्ये १ जना पनि पास नभएपछि नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पत्रकार सम्मेलन गरेर फेल भएकालाई शिक्षक बनाए फेल हुने विद्यार्थी उत्पादन हुने बताए । ‘शैक्षिक क्षेत्रमा यस्तो अवस्था देख्दा हामी निकै कमजोर ठहरिएका छौँ’, घर्तीले दुःख व्यक्त गरे । 

    समाज रुपान्तरणको मूल आधार शिक्षा रहेकाले नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न निष्पक्ष परीक्षा सञ्चालन गरेपछि १ जना पनि पास हुन नसकेको उनले बताए ।

    परीक्षा सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च लागेको नगरपालिकाका निमित्त प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिए । नगरको शैक्षिक गुणस्तर बढाउन जति नै खर्च लागे पनि आगामी परीक्षा यसरी नै सञ्चालन गरिने उनले प्रतिबद्धता जनाए ।

    सबै फेल भएपछि प्रावि तहको परीक्षाको पुनः १५ दिने म्याद थपेर सूचना प्रकाशन गर्न विद्यालयलाई आग्रह गरिएको नगर शिक्षा शाखा प्रमुख अमृत पुनले बताए ।

    नगरपालिकाको अनुदानमा नगरभित्रका विद्यलयमा राहत शिक्षक राख्न लागिएको हो । यस्तै, निमावि तहमा १२ पदका लागि ११ विद्यालयको संयुक्त परीक्षा आउँदो फागुन १९ बुधबार हुनेछ । मावि तहको पनि यसैगरी परीक्षा हुने शाखा प्रमुख पुनले बताए ।उक्त परीक्षा नगरपालिका, शिक्षाविज्ञ, विद्यालय व्यवस्थापन समिति र विद्यालयका प्रधानाध्यापकको निगरानीमा गरिएको थियो । 

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑