• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / देश

    लेखाइबाटै पत्ता लाग्छ मान्छेकाे स्वभाव, तपाईंको कस्तो छ ?

  • वीरगंज संजाल
  • १५ फाल्गुन २०७७, शनिबार १४:०१
  • २७६१

    बिरगंज |स्कुल जीवनमा तपाईंले पनि आफ्नो हेन्डराइटिङ (अक्षर) सुधार्न भनेर थुप्रै पटक शिक्षकको ‘गाली’ खानुभएको होला। स्कुले जीवन वितेको धेरैपछि पनि तपाईलाई यो कुरा याद होला।

    तर के तपाईंले ध्यान दिनुभएको थियो कि तपाईको टिचरले तपाईलाई ‘अक्षर सुधार्न’ भन्नुभएको थियो, कहिल्यै पनि ‘अक्षर बदल्न’ भनेर भन्नुभएन् ! यसको सीधा कारण यो हो कि हामी प्राकृतिक चीजलाई पूर्णरुपमा बदल्न सक्दैनौं।ज्योतिषशास्त्र र समुद्रशास्त्रमा पनि मानिसको स्वभासँग जोडिएका कैयौं कुराको उल्लेख गरेको पाइन्छ। जसमध्येको एक हो व्यक्तिको अक्षर (हेन्डराइटिङ) बारे। व्यक्तिको हेन्डराइटिङबाटै उसको स्वभावबारे धेरैथोक जान्न सकिने शास्त्रमा उल्लेख छ।

    दुई फरक अवस्थामा हेन्डराइटिङ
    तपाईले पनि देख्नुभएको होला अथवा महसुस गर्नुभएको होला, जब कुनै व्यक्ति समस्यामा हुन्छ वा धेरै सोचिरहेको हुन्छ भने त्यसको असर उसले लेखिरहेका अक्षरमा पनि पर्छ।स्वाभाविक लेखाइ र कुनै खास मौकामा लेख्नु, यो दुवै अलग कुरा हो। जस्तै परीक्षाका बेला धेरै छिटो (हतारमा) लेख्नु र अन्य सामान्य अवस्थामा लेख्नुमा पक्कै पनि अन्तर हुन्छ।

    छोटो–छोटो लेखाइ
    विशेषज्ञहरुको भनाइमा जुन व्यक्तिको लेखाइ (अक्षर) धेरै छोटो हुन्छ उनीहरु पढाईमा धेरै तेज हुन्छन्। साथै उनीहरु कुशल, एकाग्र र लजालु स्वभावका हुन्छन्।

    ठूला अक्षर बनाउनु
    जुन व्यक्तिले लेख्दा ठूला अक्षर बनाउँछन् उनीहरु स्वभामा अत्यन्तै मिलनसार हुन्छन्। साथै उनीहरु प्रेमका लागि भट्किरहेका हुन्छन्। यसका अतिरिक्त ठूला अक्षर बनाउने व्यक्ति घुम–फिरका पनि सौकिन हुन्छन्।

    मध्यमखाले लेखाइ
    जुन व्यक्तिले लेख्दा न त धेरै ठूला न त धेरै साना (मध्यमखाले) अक्षर बनाउँछन् उनीहरु हरेक स्थितिलाई खेप्न सक्ने खालका हुन्छन्। जस्तोसुकै परिस्थितिमा पनि आफूलाई एडजस्ट गर्न सक्नु उनीहरुको मुख्य विशेषता हो। यस्ता व्यक्तिको न त धेरै अपेक्षा हुन्छ, न त गुनासो नै।

    हरेक अक्षरपछि ग्याप (खाली ठाउँ)
    यस्ता पनि धेरै व्यक्ति हुन्छन्, जो लेख्दाखेरी हरेक अक्षरको बीचमा थोरै खाली ठाउँ (ग्याप) राख्छन्। यसरी लेख्ने व्यक्ति आफ्नो जिन्दगीमा स्वतन्त्रता चाहन्छन्। यस्ता व्यक्ति कुनै पनि प्रकारको बन्धनमा रहन चाहँदैनन्। यस्ता व्यक्तिलाई भीड मन पर्दैन।

    अक्षरको बीच अलिकति पनि खाली ठाउँ नराख्ने
    जो व्यक्ति लेख्नेबेला अक्षरको बीचमा अलिकति पनि खाली ठाउँ राख्दैनन् उनीहरु एक्लै रहन डराउँछन्। यस्ता व्यक्ति कुनै पनि ठाउँमा एक्लै उभिन सक्दैनन्। यस्ता व्यक्तिलाई मानिसको भीड भएको ठाउँ मनपर्छ। साथै यस्ता व्यक्ति जिन्दगीमा अरुको मद्दतको धेरै अपेक्षा गर्छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑