• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाली काँग्रेस पर्सा द्वारा वीरगंज सिमा नाका खोल्न लागि ज्ञापन पत्र

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार १५:२६
  • ४०४५

    वीरगंज | नेपाली कांग्रेस,पर्सा द्धारा नेपाल र भारत सिमा वीच अवस्थीत रहेको वीरगंजको प्रमुख सिमा नाका खोल्न दबाव दिनका लागि जिल्ला प्रशासन कार्यालय,पर्सा मार्फत नेपाल सरकारमा ज्ञापन पत्र बुझाएको छ।

    नेपाल सरकारले कोभिद १९ काे महामारी अवस्थामा बन्द रहेका सीमा नाकाहरुलाई खोली सहज रुपमा आवत जावतलाई व्यस्तित गर्ने निर्णय गरिसकेका भयता पनि वीरगन्ज – रक्सौल (भारत) लगायत यस जिल्लमा अन्य सीमा नाकाहरु हाल सम्म पनि सहज सवारी साधन सञ्चालन नभएको हुँदा यस भेगका उद्योगी – व्यवसायी , पर्यटक एवंम् सर्वसाधारण जनताको समेत दिनानु दिनको काम काज एवंम् आवत जावत गर्न असहज स्तिथि व्यहेर्नु परेको प्रति
    नेपाली काँग्रेस पर्सा काे गम्भीर ध्यनाकर्षण भयेको छ

    नेपाल भारत सीमा काे प्रमूख नाका रूपमा रहेको
    औद्योगिक नगरी वीरगन्ज र यस भेगका आम जनताको मित्र राष्ट्र भारत संग रोटी बेटीको सम्बन्ध देखि उद्योग, व्यवसाय, शिक्षा ,स्वास्थ्य, पर्यटन लगायत दैनिक काम काजको लागि समेत सीमा नाका बात सवारी साधन आवत जावत सहज हुनु अति नै आश्यक रहेको प्रति नेपाल सरकार गृह मन्त्रालय काे ध्यानाकर्षण गराउँदै हाम्रो माग अविलम्ब सम्बोधन होस् भनी नेपाल काँग्रेस पर्सा
    यो ज्ञापन पत्र मार्फत अनुराेध गर्दछौं
    प्र.जि.अ आसमान तामाङलाई नेपाली कांगरेस पर्सा का अध्यक्ष अजय कुमारद्विवेदी ले बुझाउनु भएको थियो सो कार्यक्रममा उप-सभापति दीना प्रसाद गुप्ता सचिव श्याम पटेल बीरगंज महानगरपालिका का उप मेयर शांति कार्की ,पर्सा गढ़ीका मेयर लोक नारायण यादव नेता नरेंद्र साह, बिजय उपाध्याय, अरबिंद गुप्ता,रबी चौरसिया,मनोहर कुमार साह,बद्री नारायण तिवारी,बिजय पौडेल,महिला संधकी अध्यक्ष बिद्या श्रेष्ठ,उत्तमा पोखरेल,रूपा देबि श्रेष्ठ,किरण सरकार मिंटू देबि सिंह,मीकू सिंह लगायत नेता कार्यकर्ताहरू को उलेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत
  • साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान
  • बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या
  • बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    आ.व. २०८२/०८३ को नवौं नगरसभाको दोस्रो बैठक सम्पन्न

    समाचार हटाउन धम्कीप्रति पत्रकार महासंघको ध्यानाकर्षण

    भन्सार सुधार र आधुनिकीकरण योजनाबारे सुझावमूलक बैठक सम्पन्न

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि सर्वदलीय बैठक सम्पन्न, मन्त्रीद्वारा तत्काल समाधानको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    बारामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेय द्वारा भव्य स्वागत

    News

    साउथ सिटी हस्पिटलको रक्तदान कार्यक्रममा १२ महिला सहित ४१ जनाले गरे रक्तदान

    News

    बलुचिस्तान: नौ जना यात्रुलाई बसबाट निकालेर गोली हानी हत्या

    News

    बिहारमा १३ वर्षीय नेपाली बालिका बलात्कृत

    News

    नेपालका दीपक थापाले कसरी पाए भारतीय राहदानी ? काठमाडौँ फर्किन लाग्दा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑