आज:
  • होमपेज / Breaking News

    नेविसंघद्वारा ठाकुराम क्याम्पसका प्रमुखको कार्यकक्षमा तालाबन्दी

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार १४:२१
  • ३८१७

    बीरगन्ज । नेपाल विद्यार्थी संघ ठाकुराम क्याम्पस एकाई समितिले क्याम्पस प्रमुखको कार्यालयमा तालाबन्दी गरेको छ ।नेविसंघले गत कार्तिक २८ गते विभिन्न १४ सुत्रिय मागहरु सम्बोधन गर्ने विषयमा वार्ता भएको थियो । आंशिक शिक्षकहरुको समस्याको समाधान भएपनि अरु मागहरुको वेवास्ता गरिएको भन्दै नेविसंघले दबावस्वरुप क्याम्पस प्रमुखको कार्यकक्षमा साङ्केतिक तालाबन्दी गरिएको एकाई कमिटिका अध्यक्ष मनोज कुमार साहद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख गरिएको छ ।

    विज्ञप्तीमार्फत बाँकी रहेका मागहरु पुरा गर्न तथा क्याम्पस प्रशासनका बेथितीहरु सच्च्याउन र समस्याहरुको समाधान गर्न माग पनि गरेको छ ।

    यस क्याम्पस भित्रका सबै बेथितिहरुको अन्त्य गर्न, उच्च शिक्षाको गुणस्तर वृद्धि गर्न र प्राज्ञिक मर्यादा कायम गराउनका निम्ति शैक्षिक सवाल र विद्यार्थी हकहित स‘ग सम्बन्धित महत्वपूर्ण विषयलाई गम्भीरु रुपमा लिदै उल्लेखित विगतकै ११ सुत्रिय माग राखी क्याम्पस प्रमखको कार्यकक्षमा तालाबन्दी गर्न बाध्य भएको विज्ञप्तीमा जनाइएको छ ।

    संघले शिक्षक कर्मचारीको शिफ्टअन’सारको पारिश्रमिक, दोहोरो नियुक्ति तलब, छात्रवृत्तिको रकम भुक्तानी, छात्रवृत्तिको लागी अन्र्तवार्ता भइसेको नजिता प्रकाशन, नया सेलेवसअनुसार पुस्तकको व्यवस्थापन लगायतका ११ बुँदे माग राखेर तालाबन्दी गरिएको हो ।मागहरुको यथाशिघ्र सम्बोधन नभए थप सशक्त रुपमा आन्दोलन गर्ने संघले चेतावनी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑