• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कालिकामाई गाउँपालिकाको कार्यालयमा गैर कर्मचारीबाट सेवा प्रवाह।

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार १३:४२
  • ३८४१

    वीरगंज। फागुन ५ । पर्साकाे कालिकामाई गाउँपालिकामा गैर कर्मचारीको साटा गैर कर्मचारीबाट सेवा दिने कार्य भइरहेकाे पाइएकाे छ । गाउँपालिकाकाे सेवा इकाईबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता अनलाइन अपडेट गर्ने काममा गैर कर्मचारीले गरिरहेकाे प्रस्ट देखिएको छ ।

    एमआइएस अपरेटरले गर्नु पर्ने काम जनप्रतिनिधिकाे माैखिक न्युक्तिकाे आधारमा पर्साकाे पकहा मैनपुर गाउँपालिका वडा नं. २ सुर्जाहाको वृजनन्दन पटेल  गरिरहेका छन् । कर्मचारी स्राेतका अनुसार गाउँपालिकाकाे जनप्रतिनिधि मध्येका एक वडाध्यक्षको मिलोमतमा उनलाई माैखिक न्युक्ति दिएको छ।

    राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागकाे निर्देशन नमानेका गाउँपालिकाले सेवा प्रवाहकाे लागि मनपरी तरिकाले गैर कर्मचारीकाे प्रयाेग गरेकाे छ ।

    विभागले दिएकाे एमआइएस अपरेटर र फिल्ड सहायककाे म्याद थप गर्नु पर्ने निर्देशनकाे पालना नगरेकाे गाउँपालिकाले सेवा प्रवाहकाे लागि गैर कर्मचारीकाे प्रयाेग गरेकाे हाे । यसले विभागकाे निर्देशनपछि उच्च अदालतले गरेकाे आदेशकाे पनि अवहेलना भएकाे छ ।

    उच्च अदालत जनकपुर अस्थाई इजलाश वीरगंजले एमआइएस अपरेटर लक्ष्मण साहलाई हाजिर गराई काम गर्न दिन माघ १९ गते गाउँपालिकाकाे नाममा अन्तरिम आदेश समेत जारी गरेकाे थियाे । साे आदेश अनुसार माघ २६ गतेदेखी गाउँपालिकाले एमआइएस अपरेटर साहलाई छुट्टै रजिस्टरमा हाजिरी गर्न दिए पनि काम गर्न दिएकाे छैन् ।

    तर एमआइएस अपरेटरले गर्नु पर्ने काम गैर कर्मचारीबाट गाउँपालिकाले गराइरहेकाे फेला पर्दा गाउँवासी अच्चमित भएका छन् ।

    एमआइएस अपरेटरले गर्नु पर्ने काम गरिरहेकाे सुनिलले आफुलाई गाउँपालिकाले भनेकाे आधारमा काम गरिरहेकाे वताए । उनले आफुले एक महिनादेखी गाउँपालिकामा काम गरिरहेकाे वताए ।

    उनले आफुलाई गाउँपालिकाले न्युक्ति नदिए पनि भनेकाे आधारमा काम गरिरहेकाे स्विकार समेत गरे । उनले सहायक कम्प्युटर अपरेटरमा पदमा काम गरिरहेकाे वताए ।

    तर गाउँपालिकाकाे सूचना अधिकारी अमित चाैरसियाले उनीसंग दैनिक ज्यालादारीमा गाउँपालिकाले काम गराएकाे वताए । अधिकारी चाैरसियाले भने “३/४ दिनदेखी व्यक्तिगत घटना दर्ताकाे काम राेकिएपछि ५ दिनकाे लागि उनलाई दैनिक ज्यालादारी नियुक्त गरि काम गराइएकाे हाे ।”

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज
  • स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड
  • पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट
  • मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    सरकारी बेरुजु १२ खर्ब ८४ अर्ब, आव २०८०/८१ मा मात्र ९१ अर्ब ५९ करोड थपियो

    सरकारका मन्त्रालयमध्ये सबैभन्दा बढी बेरुजु अर्थको, अन्यको कति?

    गभर्नर सिफारिस समितिमा पाण्डे नियुक्त

    सत्य निरुपण र बेपत्ता आयोगमा पदाधिकारी नियुक्त (नामावलीसहित)

    पहिलो पटक यौनसम्पर्क गर्ने उचित उमेर कुन हो ?

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    यौनइच्छा बढाउन चाहनुहुन्छ ? खानुहोस् यी चीज

    News

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बेरुजु एक अर्ब ७१ करोड

    News

    पर्साको धोबिनीमा दिउँसै आगलागी, घरसहित चौपाया र खाद्यान्न जलेर नष्ट

    News

    मुख्यमन्त्रीका प्रेस सल्लाहकार कर्णले DFO हरूलाई सोधे, ‘मृत्युपत्रमा किन हस्ताक्षर गर्नुभयो श्रीमान्’

    News

    नेपालमा बसेर खालिस्तानी आतंकवादी नेटवर्क चलाउने रिन्डा पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑