• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पृथ्वी नजिक आइरहेको छ यो क्षुद्रग्रह, २१ मार्चमा हुने छ सबैभन्दा नजिक

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार १४:१६
  • ३३५७

    एउटा संभावित खतरा पृथ्वीको नजिक आउन गइरहेको छ। झण्डै एक किमी व्यास भएको एउटा क्षुद्रग्रह (ऐस्टेरायड) आफ्नो यात्रा पथमा पृथ्वीका नजिक आई जाने क्रममा रहेको छ।हुन त हाम्रो सौर्यमंडल यस्ता लाखौं लाख क्षुद्रग्रहले भरीभराउ  छन्।  यी खगोलीय पिण्ड पनि अन्य ग्रहका भाँती सूर्यको परिक्रमा गर्छन् ।  र, सूर्यको परिक्रमा गर्ने क्रममा  यी पिण्ड पृथ्वीको नजिक भई आफ्नो यात्रा पथमा अघि बढ्छन्। तर कहिले काही पृथ्वीको गुरुत्वाकर्षण अथवा आफ्नो गतिले यी पृथ्वीमा खस्न  पनि सक्छन्। यसै कारणले गर्दा कुनै पनि क्षुद्रग्रह पृथ्वी नजिकबाट गुज्रिदा वैज्ञानिकहरु सतर्क हुन पुग्छन्।

    २१ मार्चको बिहान यस्तै एउटा क्षुद्रग्रह पृथ्वीको नजिक आउन  गइरहेको छ। यसलाई लिएर संसारभरीका ‘स्पेस एजेन्सी’ सजग भएका छन्। यस क्षुद्रग्रहको पहिचान  २३१९३७ (2001FO32) का रूपमा गरिएको छ। अमेरिकी अंतरिक्ष एजेंसी नासाका अनुसार यो क्षुद्रग्रह १०२४ मीटर  चौड़ा रहेको छ। र, यो खगोलीय पिण्ड  ३४ दशमलब ४ किमी प्रति घंटाको गतिले अघि बढी रहेको छ।  यो क्षुद्रग्रह जति जति पृथ्वीको नजीक आउँदै जान्छ, यसको गतिमा तीव्रता आउदै जान्छ।

    नासाले गराएको जानकारी  अनुसार २१ मार्चका दिन यो क्षुद्रग्रह २००१ FO ३२ पृथ्वी र चन्द्रमाको दूरीको झण्डै ५ गुना बढी दूरी अर्थात झण्डै २० लाख किमी परसम्म आई अगाडि बढ्नेछ। नासाका अनुसार यो पृथ्वीमा खस्ने सम्भावना छैन तर यो निश्चय पनि खतरनाक श्रेणीको क्षुद्रग्रहमा पर्छ। यस क्षुद्रग्रहको खोज सन २००१  को २३ मार्चका दिन भएको थियो। नासाले यसलाई अपोलो श्रेणीको क्षुद्रग्रह ग्रुपमा राखेको छ।

    तपाईसंग ठूलो डायमीटरको टेलिस्कोप छ भने भने २१ मार्चको दिन बिहान ८ बजेदेखि ८ बजेर ३० मिनेटसम्म यस आगन्तुक पिण्डलाई हेर्न सकिन्छ।

    Title Photo: https://cdn.dnaindia.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • १३ लाख बढी मूल्यको काजु बरामद
  • पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    News

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    News

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑