• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बिरगंजमा रहेका पानी उद्योगमा छड्के चेकजाँच , अधिकान्स पानी उद्योग मापदण्ड बिपरित सन्चालन

  • वीरगंज संजाल
  • ६ फाल्गुन २०७७, बिहीबार ०१:४५
  • ५०७७

    बिरगंज | बिरगंजमा रहेका खानेपानी उद्योगमा आज प्रशासनद्वारा छड्के चेकजाँच भएको छ ।चेकजाच गर्ने क्रममा अधिकान्स खानेपानी उद्योगहरु मापदण्ड बिपरित सन्चालन गरेको पाईएको थियो ।

    खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साले वीरगञ्जमा रहेको पानी उद्योगहरूमा छड्के अनुगमन गरेको थियो । खाध्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बिरगंज पर्साका प्रमुख बिक्की राउतको नेतृत्वमा निस्केको अनुगमन टोलीले आज बीरगञ्ज एरियामा रहेको आधा दर्जनभन्दा बढी पानी उद्योगहरूमा छड्के चेकजाँच गरेको थियो l

    आज गरिएको छड्के चेकजाँच गर्ने क्रममामा अधिकांस पानी उद्योगहरु मापदण्ड अनुसार संचालन नरहेको पाइएको छ । अधिकांस उद्योगहरुले पिउने पानीको जार सफा नहेरेको, जार फुटेको, मेसिनहरु बिग्रिएको , सफासुग्घर नभएको पाइएपछि अनुगमन टोलीले त्यसलाई सुधार्न भनी १ महिनाको समय दिएको छ ।

    त्यसपछि पनि सुधार गरेको पाइएन भने कानुन अनुसार कारवाही गर्ने अनुगमन टोलीका प्रमुख विकि राउतले बताएका थिए । त्यसै गरि आजै बीरगञ्ज महानगरपालिका वडा नं १३ मा सञ्चालनमा रहेको म्याक्स प्याकिङ उद्योगले दर्ता बिना नैं पानीको जार बिक्री गरेको पाइएपछि कारवाही स्वरूप उद्योगको सम्पूर्ण कागजात जफतगरी, उद्योगमा ताल्चा लगाइ जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ ।

    यसैगरी अधिकांस फ्याक्टरीहरुमा पानीको जार सफासुग्घर नभएको, पचकेको, काम नलाग्ने पाइएपछि करिब २०० पानीको जार नष्ट गरिएको छ । अनुगमन टोलीले आज रानीघाटमा रहेको बोलबम पियोर ड्रीकिङ वाटर, निर्जल जल, साई ड्रीङ्किंग वाटर लगायतको पानी फ्याक्टरीहरूमा अनुगमन गरेको थियो ।


    अब आउने दिनहरुमा होटल, मिठाइ पसल, मसला उद्योग लगायत कम्पनीहरुमा पनि अनुगमन गर्ने टोलीका प्रमुख बिक्की राउतले जानकारी दिनुभयो । आजको अनुगमनमा जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधी सुदर्शन आचार्य, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक उपेन्द्र यादव, सञ्चारकर्मी संजिव मिश्रा, आनन्द पटेल, सन्तोष रंजितकार, नितेश कर्ण लगायतको सहभाितामा रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑