• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ का ६ जिल्ला कोरोनामुक्त, डेढ महिनादेखि सङ्क्रमणबाट भएको छैन मृत्यु

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०७७, मंगलवार २२:२५
  • ३२१७

    वीरगंज | विगतमा कोरोना महामारीको हटस्पट बनेको प्रदेश २ कोरोना नियन्त्रणमा सुधारोन्मुख देखिएको छ। प्रदेश २ का आठ जिल्लामध्ये ६ वटा जिल्ला ग्रीन जोन बनेका छन् भने पर्सा र धनुषामा गरी जम्मा ५२ जना कोरोना सङ्क्रमितहरू मात्र रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य निर्देशनालयले जनाएको छ।

    निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाका अनुसार पछिल्लो डेढ महिनादेखि कोरोनाका कारण मृत्यु नभएको र दैनिक हुने पीसीआर परीक्षणमा पनि न्यून मात्रामा कोरोना सङ्क्रमण भेटिएको उनले जानकारी दिए। मंगलवार साँझ तीन बजेको अपडेट अनुसार पछिल्लो २४ घण्टामा ८५ वटा नमूना परीक्षण गरे तापनि सबै नतिजा नेगेटिभ आएको उनले बताए।

    प्रादेशिक जनस्वास्थ्य कार्यालय जनकपुरमा २५ र सोही प्रयोगशालामा एन्टिजिनबाट १४, गौर प्रयोगशालामा ३० र नारायणी अस्पताल प्रयोगशालामा १६ गरी ८५ वटामध्ये सबै नतिजा नेगेटिभ आएको उनले जानकारी गराए। हालसम्म प्रदेश २ को आठ जिल्लामा १४ हजार १९३ पुरूष, २ हजार ९९९ गरी महिला गरी कुल १७ हजार १९२ जना सङ्क्रमित भएकोमा सक्रिय सङ्क्रमितबाहेक १३ हजार ९८५ पुरूष, २ हजार ९४६ महिला गरी कुल १६ हजार ९ सय ३१ जना सङ्क्रमित निको भएका छन्।

    प्रदेश २ को ८ जिल्लामा २०९ जनाको मृत्यु भएको छ, जसमध्ये एकजना भारतीय पनि हुन्। पर्सामा १ जना भारतीयसहित ५१ जना, बारामा २४, रौतहटमा १०, सर्लाहीमा १४, महोत्तरीमा १८, धनुषामा २५, सिरहामा २५ र सप्तरीमा ४१ जना गरी कुल २०९ जनाको मृत्यु भएको तथ्यांक छ। पछिल्लो डेढ महिनादेखि कोरोना सङ्क्रमणबाट कुनै किसिमको मानवीय क्षति नभएको उनले बताए।

    कुल मृत्यु हुनेमा १६९ पुरूष र ४० जना महिला रहेको उनले जानकारी दिए। हालको ५२ जना सक्रिय सङ्क्रमितमध्ये पर्सामा २३, धनुषामा २९ जना रहेका छन् भने बारा, रौतहट, सर्लाही, महोत्तरी, सिरहा र सप्तरी कोरोनामुक्त (ग्रीन जोन) क्षेत्र बनेका छन् |

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑