• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    शिक्षा क्षेत्रको विकासले मात्र देशको भविष्य उज्ज्वल हुन्छ – सांसद् यादव

  • वीरगंज संजाल
  • ४ फाल्गुन २०७७, मंगलवार ०१:१३
  • ३६२५

    वीरगञ्ज । वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ श्रीपुरस्थित श्री नेपाल राष्ट्रीय विद्यापीठ माध्यमिक विद्यालय श्रीपुर मुर्लीमा रहेको भवनमा तल्ल थप्ने कार्य सुरु भएको छ ।पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य (सांसद्) प्रदीप यादवले सोमबार एक कार्यक्रम बीच शिलन्यास गरेपछि भवन निर्माणको कार्य सुरु भएको हो ।भवन निर्माणका लागि सांसद् यादवले आफ्नो संसदीय विकास कोषबाट २५ लाख रुपैयाँ दिएका छन् । उनले दिएको रकमबाट विद्यालयमा रहेको भवनमाथि ४ वटा कक्षाकोठा निर्माण गरिने छ ।

    शिलन्यास कार्यक्रमलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टीका केन्द्रीय सदस्यसमेत रहेका संसद् यादवले शिक्षा क्षेत्रको विकास भएमात्र देशको विकास सम्भव भएको बताए ।उनले शिक्षा क्षेत्रको विकास नभएसम्म अन्य क्षेत्रको विकासको कुनै मतलब नभएको तर्क गरे । ‘हामीले सडक बनायौं, पूल बनायौं, ठूलाठूला भवन बनायौं तर समाजका व्यक्ति अशिक्षित छन् भने त्यो सम्पूर्ण विकासको कुनै फाईदा हुँदैन ।’

    सांसद् यादवले श्रीपुर विद्यापीठलाई देशकै नमुना विधालयको रुपमा स्थापीत गर्न सबैको सहयोग आवश्यक रहेको बताए । विद्यालयको पूर्वाधार विकाससँगसँगै शिक्षाको सतरमा समेत सुधार ल्याउँन उनले शिक्षकहरुसँग आग्रह गरेका थिए ।उनले सामूदायिक विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरु आज देश-विदेशमा राम्रा-राम्रा कार्य गरिरहेको उदाहरण टन्नै रहेको बताउँदै शिक्षाको सतरमा सुधार ल्याए सामूदायिक विद्यालयका विद्यार्थीहरुले सबैलाई उच्छिन्ने दावीसमेत गरेका थिए ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् वीरगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष अशोक टेमानीको सभापतित्वमा भएको कार्यक्रममा पूर्व सभासद आत्माराम साह, वीरगञ्ज महानगरपालिकाका कार्यपालिका सदस्य अरविन्द गुप्ता, वडा नम्बर ११ का वडा अध्यक्ष प्रधुम्न सेढाई, सुरजी देवी मावी विधालय व्यवस्थापन समितीका अध्यक्ष अजय गुप्ता, वडा नम्बर ११ का अभिभावक विनोद महतो लगायतले शुभकामना मन्तव्य राखेका थिए ।कार्यक्रममा स्वागत मन्तव्य विद्यालयका प्रधानाध्यापक अनिल कुमार बरनवालले गरेका थिएभने सहजिकरण विधालयका शिक्षक राम प्रसाद पाण्डेले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑