• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो सधारण सभा सम्पन्न

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७७, शनिबार १६:३५
  • ६६१७

    वीरगञ्ज । नेपाल पत्रकार महासंघ प्रदेश २ को दोस्रो सधारण सभाको उद्घाटनसत्र सम्पन्न भएको छ । प्रदेश २ का अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षतामा वीरगंज स्थित टाउन हलमा उद्घाटनसत्र सम्पन्न भएको हो ।नेपाल पत्रकार माहासंघ प्रदेश न. २ को दोश्रो साधारण सभामा प्रादेशिक पुरुस्कारबाट महासंघका पुर्ब केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, पर्साका पुर्ब अध्यक्ष शत्रुधन नेपाल पुरस्कृत हुनु भएको छ ।

    यही मंगलबार प्रदेश अध्यक्ष दीपेन्द्र चौहानको संयोजकत्वमा नेपाल फोटो पत्रकार महासंघ प्रदेश अध्यक्ष पंकज श्रेष्ठ र इकोनोमिक जर्नालिष्ट एशोसिएशनका अध्यक्ष विजय कुशवाहा रहेको पुरस्कार छनोट समितिले पत्रकार नेपाललाई पुरस्कार दिने निर्णय गरेको थिए ।गत वर्षको यो पुरस्कार यसअघि नै नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय अध्यक्ष धर्मेन्द्र झालाई दिने निर्णय गरिएको थियो । दुवै पुरस्कार आज वीरगञ्ज नगरसभागृहमा भएको नेपाल पत्रकार माहासंघ प्रदेश न. २ को दोश्रो साधारण सभामा दिएको सचिव गौतमले बताए ।

    यसैगरी कार्यक्रममा वीरगञ्जमा महानगरपालिकाका मेयर बिजय सरावगी लगायत प्रदेश २ का पदधिकारीहरुलाई पनि सम्मानिति गरिएको थियो । कार्यक्रममा केन्द्रिय महासचिव रमेश बिष्ट,सचिव रामप्रसाद दाहाल, केन्द्रिय कोषाध्यक्ष राजेश मिश्र,पत्रकार लालबाबु शेख, अजयबाबु शिवाकोटी, नेकपा पर्सा अध्यक्ष प्रभु हजरा, नेपाली काँग्रेसका सभापति अजय द्विवेदि,जसपाका अध्यक्ष रामनरेश यादव, उपमेयर शान्ति कार्की लगायतकाले धारणा राख्नुभएके थियो । कार्यक्रममा उपाध्यक्ष केसी लामिछानेले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने सहजीकरण महासचिव किरण कुमार कर्णले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा
  • कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?
  • शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान
  • ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    सुकुम्बासीलाई सुरक्षित बनाउन खोजिएको हो : बालेन

    निर्वाचन सर्दैन, तोकिएकै मितिमा हुन्छ : प्रधानमन्त्री कार्की

    बालेन्द्रले मात्रै प्रयोग गर्ने गरेको महानगरको लिफ्ट सर्वसाधारणका लागि खुला

    ११ वर्ष से फरार हत्या आरोपी सिराहा से गिरफ्तार

    अमेरिका र भारतबीच ‘व्यापार सम्झौतामा सहमति’

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    दस घडियाल छाडिए प्राकृतिक बासस्थानमा

    News

    कांग्रेसले निर्वाचनका लागि खटायो नेता : कुन प्रदेशमा कसले पाए जिम्मेवारी ?

    News

    शान्ति मञ्चद्वारा छात्रवृत्ति प्रदान

    News

    ‘देश जोगाउन लोकतान्त्रिक शक्ति एक ठाउँमा आउनुपर्छ’

    News

    टी–२० विश्वकप : नेपाल अभ्यास खेलमा आज युएईसँग भिड्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑