• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    सेयर लगानी विवादमा भिनाजुको हत्या

  • वीरगंज संजाल
  • १ फाल्गुन २०७७, शनिबार ०७:१०
  • ३५९७

    धनुषा | धनुषा जिल्लाको महेन्द्रनगरस्थित क्षिरेश्वर डिष्टिलरीका सञ्चालक प्रमोद रेग्मीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतकको सालोलाई सार्वजनिक गरेको छ ।सेयरको विवादमा आफ्नो भिनाजुको हत्या गरेको आरोपमा पक्राउ परेका सालोलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ७ दुर्गा टोल बस्ने ३५ वर्षीय निरज खाती रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले जानकारी दिए ।

    प्रहरीले अनुसन्धान गर्ने क्रममा प्रमाणको आधारमा मृतकका सालो निरज खातीलाई पक्राउ गरी जिल्ला आदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।

    डिस्टिलरीका सञ्चालक ५४ वर्षीय प्रमोद रेग्मी गत माघ १४ गते बिहान आफू सुत्ने कोठामा मृत फेला परेका थिए ।

    प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गर्दा आफ्नै श्रीमतीको सहोदर भाइले हत्या गरेको खुलेको रानाभाटले बताए । खातीले सेयर लगानीसम्बन्धी विषयमा रिसिबी राखी आफ्नो भिनाजुलाई अत्यधिक मदिरा सेवन गराई बाँसको लाठीले टाउकोमा प्रहार गरी हत्या गरेको प्रारम्भिक बयानमा खुलेको रानाभाटले बताए ।

    रेग्मीको शव परीक्षण गर्दा टाउकोमा गम्भीर चोट लागेको र शरीरबाट अत्यधिक रक्तश्राव भई मृत्यु भएको पोष्टमार्टम रिर्पोटबाट खुलेको प्रहरीले बतायो ।

    घटनापछि प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय धनुषाले अनुसन्धान गरी मृतकको सालोलाई प्रमाण सहिँत पक्राउ गरी आदालत समक्ष बुझाएको जनाईएको छ ।

    उदयपुरको त्रियुगा नगरपालिका ७ टुहाडे टोल स्थायी ठेगाना भएका रेग्मी धनुषामा चारजनासँग मिलेर डिस्टिलरी सञ्चालन गर्दै आएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेपाल-भारत सीमा सुरक्षा बैठक चलिरहँदा ढलेका सशस्त्र प्रहरीका एसपीको निधन

    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑