• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बंगलादेशबाट १० हजार टन मल आउँदै

  • वीरगंज संजाल
  • २८ माघ २०७७, बुधबार ०८:०७
  • ३१७३

    वीरगंज ।नेपालले बंगलादेशबाट पहिलो चरणमा १० हजार टन रासायनिक मल ल्याउने भएको छ । बंगलादेशबाट ल्याउन लागिएको ५० हजार टन मलमध्येबाट पहिलो चरणमा १० हजार टनमात्रल्याउन लागिएको हो । मल आयातका लागि सबै प्रक्रिया सकिएकोले बिहीबारदेखि लोड हुने कृषि सामग्री कम्पनी लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले १० दिनभित्र मल आइपुग्ने जानकारी दिए ।

    सरकारले तीन चरणमा मल ल्याउनेछ । उनका अनुसार पहिलो चरणमा १० हजार टन तथा, दोस्रो र तेस्रो लटमा २०÷२० हजार टन मल ल्याइने उनले जानकारी दिए । अहिले पर्याप्त मात्रामा रासायनिक मल भएकाले गहुँको सिजनलाई अभाव नरहेको उनको भनाइ छ । अहिले युरिया ५ हजार टन, डिएपी २१ हजार र पोटास ७ हजार टन स्कटमा रहेको कम्पनीले जानकारी दिएको छ । २० हजार टन युरिया कोलकाताबाट आउने क्रममा रहेको छ । यस्तै थप ६० हजार टन मलको लागि एलसी खोलिसकेकाले लोडिङ हुने क्रममा रहेको छ ।

    थप ६० हजार युरिया ल्याउनको लागि एलसी खोलिसकेको र २५ हजार डिएपीको लागि टेन्डर निकाल्ने तयारी गरेको कम्पनीले जानकारी दिएको छ । धानको सिजनमा किसानले मलको अभाव खेप्नु नपर्ने पोखरेलको भनाइ छ । यो वर्ष धान रोप्ने समयमा किसानले मलको अभाव खेप्नु परेको थियो । गत पुस २ गते नेपालले बंगलादेश केमिकल इन्डस्ट्रिज कर्पोरेसनसंग जीटूजीमार्फत ५० हजार टन मल ल्याउने सम्झौता गरेको थियो । नेपालले बंगलादेशसँग प्रतिटन २५९.१९५ अमेरिकी डलरमा उक्त परिमाणको मल खरिदको सम्झौता गरेको हो ।

    बिहीबारदेखि बंगलादेशको चट्टोग्रामबाट मल मंगला जलमार्गमार्फत जेस्वर रखुल्ना, रोहनपुर र सिंहबाद हुँदै रेलमार्गमार्फत कृषि सामग्री कम्पनीको विराटनगर, वीरगन्ज र भैरहवाका गोदाममा ल्याइने कृषि सामाग्री कम्पनी लिमिटेडले जनाएको छ । यसैबीच, रासायनिक मल अभाव हटाउन कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पाँच वर्षका लागि जीटूजी (सरकार–सरकार) सम्झौता गर्ने तयारी गरेको छ । बर्सेनि सिजनकै मुखमा भइरहेको अभाव घटाउन भन्दै मन्त्रालयले भारतसँग जीटूजी सम्झौताका लागि प्रारम्भिक छलफल अघि बढाएको हो । यसअन्तर्गत दुई देशबीच सहसचिवस्तरीय वार्ता भइसकेको मन्त्रालयले जनाएको छ ।

    प्रारम्भिक चरणमा सहसचिवस्तरमा छलफल भएको मन्त्रालयले जानकारी दिएको छ । सधैको लागि मलको अभाव हटाउनका लागि भारतसँग जीटूजीमार्फत मल ल्याउने गरी प्रारम्भिक रुपमा छलफल भएको मन्त्रालयका प्रवक्ता डा. श्रीराम घिमिरले जानकारी दिए । बर्सेनि धान रोप्ने बेला किसानले मलको अभाव खेप्नु परेकाले सधैको समस्या समाधान हुने गरी मल ल्याउने तयारी गरेको उनको भनाई छ । मुलुकमा वार्षिक सात लाख टन रासायनिक मलको माग रहेको छ । माग अनुसार मलको आयात नहुँदा किसानले धान रोप्ने सिजनमा मलको अभाव खेप्दै आएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑