• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भोलि अख्तियार दिवस, जिम्मेवारी हेरफेर

  • वीरगंज संजाल
  • २७ माघ २०७७, मंगलवार २३:५०
  • २९६१

    वीरगन्ज।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भोलि माघ २८ गते आफ्नो ३१ औं वार्षिकोत्सव मनाउने भएको छ । गत साता आयोगमा नयाँ प्रमुख आयुक्त र केही आयुक्तको नियुक्ति भएकाले वार्षिकोत्सवको रौनक थपिएको बताइएको छ । हालै प्रमुख आयुक्त र आयुक्तहरुको कार्यविभाजन समेत भएको छ । अख्तियारमा मुख्यगरी मन्त्रालयको जिम्मेवारी हेर्ने भागबण्डा नै कार्य विभाजन हो ।

    विशेषगरी अर्थ, गृह, रक्षा, भौतिक पूर्वाधार, शिक्षा, भूमिसुधार मन्त्रालयलाई महत्वपूर्ण मन्त्रालयको रुपमा हेर्ने गरिएको छ । सबै आयुक्तलाई तिनै मन्त्रालय भाग पर्नेगरी बाँडफाँड गरिएको हो ।

    बाँडफाँडमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई गृह,रक्षा र सुरक्षा निकायको जिम्मेवारी परेको छ । त्यसैगरी अर्थ,पूर्वाधार, सम्पत्तिसम्बन्धी र स्टिङ अपरेशनको जिम्मा पनि प्रमुखलाई दिइएको छ । आयुक्त जयबहादुर चन्दलाई विकास निर्माण, खानेपानी,शिक्षा र युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी परेको छ । अर्का आयुक्त किशोरकुमार सिलवाललाई मुद्दा सम्बन्धी,न्याय क्षेत्र र कानुनसम्बन्धी विषयको साथै सहरी विकास आदि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

    आवश्यकतानुसार आयुक्तहरुको अङ्गरक्षक पनि हेरफेर भएको छ । तर प्रमुख आयुक्तले पहिले गृह सचिव हुँदादेखिको पीएसओलाई नै निरन्तरता दिनुभएको छ । उहाँले बीचमा रिटायर्ड हुँदा पनि नियमित रहेको पीएसओलाई नै निरन्तरता दिनुभएको हो । अहिले प्रमुख आयुक्त भएपछि उहाँको अगुवा पछुवा सुरक्षाकर्मी भने थपिएको छ ।

    आयोगले प्रवक्तामा नारायणप्रसाद रिसाललाई तोकेको छ । पूर्व कार्यवाहक प्रमुख आयुक्त गणेशराज जोशीको राजीनामा यसबीच स्वीकृत भएको छ । काङ्ग्रेस कोटाकी आयुक्त सावित्री गुरुङ भने आयोग गइरहनुभएको छ । उहाँले पहिलेदेखि नै नछाड्ने बताउनुभएको थियो । उहाँको चैत १८ गते ६ वर्षे कार्यकाल पुगेर अवकाश हुँदैछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑