• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • विश्व
    • बिशेष
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • प्रदेश
        • प्रदेश नं.१
        • मधेश
        • बागमती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदूरपश्चिम
    • दैनिक पत्रिका
    होमपेज / Breaking News

    अमेरिकी व्यापारीले शरीरबाट स्टेम सेल निकालेर पुनः ट्रान्सप्लान्ट गराए, यसो गर्दा १८० वर्ष बाँचिने दाबी

  • वीरगंज संजाल
  • २६ माघ २०७७, सोमबार ०७:५६
  • २५८५

    वीरगन्ज ।अमेरिकी व्यापारी तथा न्यूयोर्क टाइम्सका बेस्टसेलिङ राइटर डेव एस्प्रले आफ्नो शरीरको बोन म्यारोबाट स्टेम सेल निकालेर यसलाई पुनः ट्रान्सप्लान्ट गराएका छन् । शरीरको बायोलोजिकल क्लकलाई उल्टो घुमाउनका लागि गरिएको यो बायोह्याकिङमार्फत् उनी १८० वर्षसम्म बाँच्न चाहन्छन् ।

    यो तरिका भविष्यमा मोबाइल फोनको झैं चलनमा आउने उनले दाबी गरेका छन् । ४७ वर्षका डेव सन् २१५३ सम्म बाँच्न चाहन्छन् । यसका लागि उनी कोल्ड क्रायोथेरापी चेम्बर र इन्टरमिटेन्ट फास्टिङको तरिका पनि अपनाइरहेका छन् । डेवका अनुसार ४० वर्षभन्दा कम उमेर भएकाहरुले यो तरिका अपनाएको खण्डमा उनीहरु सय वर्षमा पनि खुसी र अत्यधिक सक्रिय रहन सक्छन् ।

    डेवले अहिलेसम्म यो प्रविधिमा ११.८६ करोड रुपैयाँ खर्च गरिसकेका छन् । उनी यसो गरेर शरीरको पूरै प्रणालीलाई उत्कृष्ट बनाउन चाहन्छन् । उनी भन्छन्, ‘मैले खानामाथि नियन्त्रण गरेर, सुत्ने थरिका परिवर्तन गरेर र बुढेसकाल रोख्ने तरिका अपनाएर आफूलाई यस्तो बनाएको छु कि शरीरमा निकै कम जलन (इन्फ्लेमेशन) होस् ।’

    उमेरबारे चलिरहेको छ अनुसन्धानः

    स्टेम सेल ट्रान्सप्लान्ट गराउने बारे डेव भन्छन्, ‘जब हामी जवान हुन्छौं, शरीरमा करोडौं स्टेम सेल हुन्छन् । जसरी उमेर बढ्दै जान्छ, स्टेम सेल नष्ट हुन थाल्छ । त्यसैले म इन्टरमिटेन्ट फास्टिङ) (अन्तरालमा भोजन र ब्रत) अपनाउँछु । यस्तोमा जब शरीरले खाना नपचाइरहेको अवस्थामा यो आफैं मर्मत भइरहेको हुन्छ ।’

    डेव क्रायोथेरापीमा पनि विश्वास गर्छन् ।

    क्रायोथेरापी कोल्ड थेरापीको नामले पनि परिचित छ । यो शरीरको क्षतिग्रस्त तन्तुलाई कम तापक्रममा उपचार गर्ने प्रक्रिया हो । रोचक कुरा के छ भने हार्वर्ड युनिभर्सिटीका वैज्ञानिक मार्क एलनले स्टेम सेलसँग उमेरसँग जोडिएको जटिलतालाई कम गर्नका लागि कम्पनी बनाएर काम सुरु गरिसकेका छन् । हार्वर्ड कै स्टेम सेल एण्ड रिजनरेटिव बायोलोजीका प्राध्यापक एमी वेगर्स पनि यसबारे अनुसन्धान गरिरहेकी छिन् र प्रोटिनले कसरी उमेर परिवर्तन गर्छ भन्ने बारे जानकारी लिइरहेकी छिन् ।

    तौल घटाउन मद्दत गर्ने बुलेटप्रुफ कफी सार्वजनिकः

    १७ वर्ष अघि तिब्बतमा ट्रेकिङ गर्दा जब डेवको स्वास्थ्य बिग्रियो तब उनलाई चौरीको दुधको चिया खुवाइएको थियो । यसले उनलाई नयाँ ऊर्जा प्रदान गरेको महसुस भयो । यसै आधारमा उनले अमेरिकामा बुलेटप्रुप कफी लञ्च गरे । यो एमसीटी तेल र नौनीबाट बनाइन्छ । यो बिहान पिउँदा तौल कम हुन्छ ।

    डा. ट्रुडी डिकिनका अनुसार एक कप सामान्य कफीमा ५ सय क्यालोरी हुन्छ । बुलेटप्रुफ कफीमा कार्बोहाइड्रेट हुँदैन । यसले इन्सुलिनलाई प्रतिक्रिया गर्न दिँदैन र मेटाबोलिजम बढाउँछ । यसमा भएको तेलले बोसो कम गर्न मद्दत गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज शुक्रबारको राशिफल
  • चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने
  • जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत
  • झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    भारत-पाकिस्तान तनाव : हवाई आक्रमणपछि अहिलेसम्म के-के भयो?

    प्रिसा मृत्यु प्रकरण: किट भारत सरकारको उच्च निगरानीमा

    सवारी शुल्क ५० देखि पाँच सय रुपैयाँसम्म

    कैदी छुटाइदिने भन्ने अदालतका कम्प्युटर अपरेटर घुस सहित पक्राउ

    आज शुक्रबारको राशिफल

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    आज विश्व स्मृति एवं मेलमिलाप दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज शुक्रबारको राशिफल

    News

    चेक बाउन्समा नयाँ कानुन : अब प्रहरीमार्फत मात्र मुद्दा चल्ने

    News

    जम्मू, पठानकोट र उधमपुरमा रहेका सैन्य अड्डाहरूमा पाकिस्तानकाे आक्रमण : भारत

    News

    झुठा अभियोगको जालो चिर्दै श्रीवास्तव निर्दोष प्रमाणित

    News

    तन मन धनले मानवताको पक्षमा रहनुपर्छ – प्रमुख अतिथी मुना खनाल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑