• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नेपाल रेडक्रस सोसाइटी पर्साको ५२ औं जिल्ला सभाको अधिवेशन

  • वीरगंज संजाल
  • २४ माघ २०७७, शनिबार २३:३१
  • ३९८१

    बिरगंज  । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्साको ५२ औ जिल्ला सभाको अधिवेशन शनिबार त्रीजुद्ध माबी बिरगंजमा सम्पन्न भएको छ ।
    ने रे सो जिल्ला सभापती बिरेन्द्र राज कडेलको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथी ने रे सो प्रदेश -२ का सभापती फुल महम्मद मिया रहेका थिए । प्रमुख अतिथीले पानसमा बति बाल्नुको साथै रेडक्रसका जन्मदाता जान हेनरी डयुनाको तस्वीरमा माल्यार्पण गरि अधिवेशनको समुदघाटन गरेका थिए ।
    सो अवसरमा ने रे सो जिल्ला शाखाको रक्तदान केन्द्रलाई भवन निर्माण मा सहयोग गर्ने सुर्या नेपाल बारा , रेडक्रसलाई सहयोग पुर्याउने बिरगंज महानगरपालिका , बहुदरामाइ नगरपालिका,पर्सागढी नगरपालिका भौराटार उपशाखालाई उत्कृष्ट उपशाखा , बढी रक्तदान गर्ने उपशाखा पोखरिया र महुवन उपशाखा , बढी पटक रक्तदान गर्ने साहेब दरवार सेवा नेपाल बिरगंज , बढी पटक रक्तादान गर्ने ब्यक्तीहरु योगेश खनाल र तवरेज अहमद ४ -४ पटक एवम ३ पल्टलाइ प्रमुख अतिथी र सभापती ले दोसल्ला र सम्मानपत्र दिएर सम्मानित गरेका थिए भने सो सभाका अतिथीहरु साहिब दरवार सेवा नेपालका संरक्षक राजेशमान सिंह , नेरेसो जिल्ला उपकोषाध्यक्ष दयाशंकर सिंह
    ,मदन प्रसाद गुप्ता, बिणा चौलागाईं ,जितेन्द्र वर्मा ,रामनरेश यादव,बिधा राज भण्डारी ,रिजवानुल हक, सलाउद्दिन अहमद थिए भने जिल्ला कार्यसमितिका पदाधिकारी , सम्पुर्ण उपसाखाका सभासदहरुको उपस्थिति रहेको सोसभामा जिल्ला को बार्षिक प्रगती प्रतिवेदन मन्त्री शैलेन्द्र कुमार चौरसिया र आर्थिक प्रतिवेदन कोषाध्यक्ष महन्थ यादवले प्रस्तुत गरेका थिए । जिल्ला सभा अधिवेशनमा रेडक्रसको सात सिद्धान्त वाचन र स्वागत मन्तव्य उपसभापति मधु राणा एवम सहजीकरण उप मन्त्री साविर एराज अहमदले गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर
  • फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो
  • ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल
  • यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    चन्द्रागिरिमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, २ जना घाइते

    पतञ्जली जग्गा प्रकरणः विशेष अदालतमा चार जनाको बयान सुरु

    नेपाल र गौतमबीच पार्टी एकताको सहमति, साउन २ मा घोषणा हुने

    जीतपुरसिमरा उपमहानगरपालिकाको चालु खर्च र पूँजीगत खर्चमा उतार चढाव

    काठमाडौँ महानगरपालिकाको आगामी बजेट २५ अर्ब ११ करोड निर्धारण

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    News

    फाइनान्स कम्पनीहरूलाई निक्षेपमा लगाइएको सीमा हट्यो

    News

    ‘शार्क ट्यांक नेपाल’मा एउटै स्टार्टअपसँग ६ करोडको डिल

    News

    यू-१७ महिला फुटबल टिमको लागि छनोट कार्यक्रम हुने

    News

    मानसिक स्वास्थ्यको चिन्ताबीच जस्टिन बिबरले ल्याए सातौं एल्बम ‘स्वाग’

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑